एमसीसीको बिरोधमा इनरुवामा समाजवादीको प्रदर्शन – फोटो फिचर
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को बिरोधमा एकीकृत समाजवादीले इनरुवामा प्रदर्शन गरेको छ ।एमसीसी सम्झौता अविलम्ब खारेजी गरिनु पर्ने लगायतका माग सहित समाजवादीका जिल्ला जनसंगठनहरुले प्रदर्शन गरेको हो ।
अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता लगायतको उपस्थितिमा आयोजित बिरोध कार्यक्रममा पार्टीको जिल्ला र नगर तहका नेताहरुको समेत सहभागिता रहेको थियो । उपस्थिती रहेको थियो ।एमस...












