कुरुवा खोलामा महाकाल ताण्डव
इनरुवा। छठ पर्वको भोली तेस्रो दिन अस्ताउँदो सुर्य लाई अर्घ दिइन्छ । नदि, खोला, पोखरी लगायत ठाउँहरु सिंगारिएर अस्ताउँदो सुर्यलाई अर्घ दिइन्छ र भोलीपल्ट बिहानै उदाँउदो सुर्यलाई अर्घ दिएपछि छठ पर्व समापन गरी मनाउदैं आएको छ ।
सुनसरीको इनरुवा नगरपालिका वडा नं. ३ र ४ को सिमाना रहेको कुरुवा खोलामा सांस्कृतिक कार्यक्रम छठ बिशेष साँझ को आयोजना गरिएको छ । बेलुका करिब ५ बजे छठ पर्वका ब्रतालु र उपस्थीत सम्...












