चाडपर्वकाे बेला इटहरीमा चाेरी बढेपछि प्रहरीले देखायाे सकृियता : पक्राउ परेका नौजना सार्वजनिक
इटहरी । दशैंकाे बेला इटहरी उपमहानगर क्षेत्रमा चाेरीका घटना अत्याधिक बढेपछि इलाका प्रहरी कार्यालय इटहरीले सकृियता देखाएकाे छ । साेहि क्रममा चाेरीमा संलग्न नाै जनालाइ पक्राउ गरी हालै सार्वजनिक गरेकाे छ ।
यसरी पक्राउ पर्नेमा इटहरी ५ का राजेस सिंह ,इटहरी ४ का आकाश भुजेल इटहरी १४ का जब्दि सरदार,झापा चन्द्रगढी १० का बिक्रम क्षेत्री ,माेरङ बेलबारी ८ का सुरेश तामाङ ,सुनसरी इनरूवा ९ का माेहम्मद जाकिर अ...












