भाजपा अध्यक्षले भने, बिहारमा हामीले हारे पाकिस्तानमा उत्सव

भाजपा अध्यक्षले भने, बिहारमा हामीले हारे पाकिस्तानमा उत्सव
एजेन्सी । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले बिहारको चुनावलाई लिएर अनौठो अभिव्यक्ति दिएका छन् । यदी यो चुनावमा विजेपिले हार्‍यो भने पाकिस्तानमा उत्सव मनाइने उनको भनाई छ । नेपालको सिमा शहर रक्सौलमा आयोजित भेलामा उनले भने, ‘यदी कथंकदाचित बिहारको चुनावमा विजेपीले हार्‍यो भने पाकिस्तानमा पटका पड्काइने छ । के तपाईंहरु त्यस्तो होस भन्ने चाहनुहुन्छ ?’ भिडले भन्यो ‘हुँदैन.. हुँदैन ।’ शाहको ...

रात्रि क्लबमा भएको आगलागीमा २७ जनाको मृत्यु, १८० घाइते

रात्रि क्लबमा भएको आगलागीमा २७ जनाको मृत्यु, १८० घाइते
रोमानियाको बुखारेष्टमा अवस्थित एक रात्रि क्लबमा भएको आगलागीमा परी मारिनेको सङ्ख्या कम्तीमा पनि २७ पुगेको छ। गएराति खचाखच भरिएको एक रात्रि क्लबमा अकस्मात आगलागी भएको थियो। अधिकारीहरूले त्यसमा परेर मारिने व्यक्तिको सङ्ख्या २७ पुगेको बताएका छन् । सो क्लबमा शुक्रबार राति आगलागी भएको थियो । आगलागीमा परी १८० जनाभन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको छ । जसका रकाण मृत्य...

सुनखानी भत्किँदा १२ मजदुर मारिएको आशङ्का

सुनखानी भत्किँदा १२ मजदुर मारिएको आशङ्का
जाकार्ता, ११ कात्तिक । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको एक सुन खानी भत्किँदा खानीमा कार्यरत कम्तीमा १२ जना कामदार मारिएको आङ्शका गरिएको छ । स्थानीय प्रहरी स्रोतले बुधबार सो जानकारी दिएको छ । इन्डोनेसियाको पोगोर जिल्लाको बन्टार करेट गाउँहमा पोङ्गोर पहाडी इलाकामा खानीसम्बन्धी सुरक्षाको कमीका कारण सो घटना भएको जनाइएको छ । यस खानीमा कार्यरत कामदारहरु १० देख...

डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता

डुङ्गा दुर्घटनामा एघारको मृत्यु, ४० बेपत्ता
एथेन्स, १३ कात्तिक । टर्कीबाट ग्रिकतर्फ जाने क्रममा चार वटा डुङ्गामा बसेका शरणार्थीको डुङ्गा दुर्घटना हँुदा एघार जनाको मृत्यु भएको समाचार छ । साथै ती डुङ्गमा रहेका अन्य ४० जना बेपत्ता भएका ग्रिकका अधिकारीहरुले जनाएका छन् । ग्रिकको समुद्रमा सो डुङ्गा डुबेको हो । ग्रिकको समुद्रका तटरक्षकहरुले ११ जना व्यक्तिको शव निकालेको बताएका छन् । तीमध्ये आठ बालबालिका रहेका जनाइएको छ । ती डुङ्गाहरु बुधबार ...

चिनियाँले २ सन्तान जन्माउन पाउने

चिनियाँले २ सन्तान जन्माउन पाउने
कार्तिक १३, २०७२- चीनले आफ्ना नागरिकलाई एकभन्दा बढी सन्तान जन्माउन दशकौंदेखि लगाउँदै आएको प्रतिबन्ध बिहीबारदेखि हटाएको चिनियाँ सरकारी समाचार संस्था सिन्हाले जनाएको छ। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जारी विज्ञप्तिमा अबदेखि चिनियाँ दम्पतीले दुई सन्तान जन्माउन पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ। एक मात्र सन्तान जन्माउन पाइने विवादास्पद नीति चीनले सन् १९७९ मा अख्तियार गरेको थियो। देशमा बढ्दो ...

नेस्ट्लेले मेगी चाउचाउको उत्पादन पुन थाल्यो

नेस्ट्लेले मेगी चाउचाउको उत्पादन पुन थाल्यो
भारतको नेस्ट्ले कम्पनीले मेगी चाउचाउको उत्पादन पुन सुरु गरेको समाचार छ । यसअघि सो चाउचाउको उत्पादनमा सरकारले नै प्रतिबन्ध लगाएको थियो । म्यागी चाउचाउको उत्पादनमा भारतले प्रतिबन्ध लगाएपछि उक्त कम्पनी अदालत गएको थियो । अदालतले सो कम्पनीको उत्पादनमा त्यस्तो खराबी नदेखिएको भन्दै उत्पादन गर्न आदेश दिएको थियो । भारत सरकारको खाद्यप्रविधि गुण नियन्त्रण विभागले सो चाउचाउमा अखाद्य वस्तु पाइएको भन्...

भूकम्पका कारण पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या ३३९ पुग्यो

भूकम्पका कारण पाकिस्तान र अफगानिस्तानमा मृत्यु हुनेको सङ्ख्या ३३९ पुग्यो
पेशावर (पाकिस्तान), ११ कात्तिक । अफगानिस्तानमा सोमबार आएको शक्तिशाली भूकम्पका कारण पाकिस्तानमा २५८ जनाको मृत्यु भएको छ ।  भूकम्पका कारण अफगानिस्तानमा ७८ जनाको मृत्यु भएको यहाँको सरकारले जनाएको छ । यस्तै भारत प्रशासित काश्मिरमा अहिलेसम्म तीन जनाको मृत्यु भएको समाचार छ ।  भूकम्पका कारण पाकिस्तानमा दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने चार हजार घर पूर्ण रुपमा भत्किएका बताइएको छ ।  त्यस्तै...

लालुले मोदीलाई भने साम्प्रदायिक भाइरस

लालुले मोदीलाई भने साम्प्रदायिक भाइरस
एजेन्सी, पटना/ बिहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादवले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई साम्प्रदायीक भाइरसको संज्ञा दिएका छन् । बिहारमा जारी विधानसभा निर्वाचनमा आफ्नो पार्टीको प्रचारमा आयोजित सभामा बोल्दै लालुले मोदीले देशमा साम्प्रदायीकता फैलाउने काम गरिरहेको आरोप लगाए । मोदीले हिजोको एउटा सभामा बोल्दै लालुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारक...

पाकिस्तानबाट यसरी फर्किइन् बजरंगी भाइजानकी सक्कली मुन्नी

पाकिस्तानबाट यसरी फर्किइन् बजरंगी भाइजानकी सक्कली मुन्नी
पाकिस्तान यात्रा र उनी भारत फर्किएको घटनालाई अहिले धेरै भारतीय मिडियाले चर्चित चलचित्र बजरंगी भाइजानको कहानीसँग जोडेका छन् । चलचित्रमा जसरी मुन्नीलाई ६ जनाले सहयोग गरेका छन् । त्यसरी नै गीताको कहानीमा पनि महत्वपूर्ण सहयोग गर्ने व्यक्तिहरु छन् । उनको सत्यकथामा कोही बजरंगी भाईजानका सलमान खान जसरी त कोही करीना जसरी आएका छन् । त्यस्तै कोहीले चान्द नबाब अर्थात नवाजुद्धिन सिद्धी जसरी यस गिताको कहानीलाई...

अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प, नेपालसम्म धक्का

अफगानिस्तान केन्द्रबिन्दु भएर शक्तिशाली भुकम्प, नेपालसम्म धक्का
काठमाडौँ  – पाकिस्तान, भारत तथा नेपालसम्मलाई हल्लाउने गरी अफगानिस्तानलाई केन्द्रविन्दू बनाएर ७ दशमलव ७ रेक्टरस्केलको शक्तीशाली भूकम्प गएको छ । भूकम्पमा ज्यान गुमाउनेको यकिन संख्या पत्ता नलागेपनि अफगानिस्तान, पाकिस्तान तथा उत्तरी भारतमा भूकम्पको ठूलो प्रभाव परेकोे अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प लगत्तै ट्वीट गर्दै भारतसहित अफगानिस्तान तथा...
trusted online casino malaysia