अब खोला तर्दा पनि कर

अब खोला तर्दा पनि कर
धनगढी / स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको छ । घाँस दाउरा गर्न खहरे खोला तर्ने नागरिकबाट कर उठाउन उपमहानगरपालिकाले ठेकेदारलाई जिम्मा दिएको छ । अब डुंगामा खोला तर्दा प्रतिव्यक्ति २५ रुपैयाँ, साइकलको १५, मोटरसाइकलक...

अर्थमन्त्री खतिवडाले एनसेललाई तह लगाउने ! लाभकर असुल्न नयाँ प्रक्रिया शुरु

अर्थमन्त्री खतिवडाले एनसेललाई तह लगाउने ! लाभकर असुल्न नयाँ प्रक्रिया शुरु
काठमाडौं, ३० साउन । सरकारले एनसेलको सेयर बिक्रीपछिको पुँजीगत लाभकर असुलीका लागि नयाँ प्रक्रिया शुरु गरेको छ ।कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ । एनसेल विक्री भएको दिनमा कम्पनीको सम्पत्ति र दायित्वको लेखापरिक्षण गरी त्यसबाट निस्कने मुल्यमा सरकारले लेखापरीक्षण प्रक्रिया अघि बढाईसकेको छ ।व्यवस्थापिका ससदको अर्थसमितिको मंगलबारको...

भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन-दिन पाउने

भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन-दिन पाउने
काठमान्डाैं / अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था छ। तर बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरणले गर्दा डेरा पाउन मुस्किल हुन्छ। त्यसमाथि घरबेटीको दादागिरी, मन लाग्दी भाडादरले डेरावाललाई हैरानी बनाएको छ। महंगो भाडा रकम तिरेर...

मजदुर द्वारा पेट्रोलिमय ढुवानी बन्द

मजदुर द्वारा पेट्रोलिमय ढुवानी बन्द
विराटनगर। पेट्रोलियम ढुवानी मजदुरहरूले मंगलबारदेखि पेट्रोलियमको ढुवानी अनिश्चित कालका लागि बन्दको आह्वान गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था पेट्रालियम मजदुर संघ र तत्कालीन एमाले समर्थित स्वतन्त्र मजदुर संगठनको संयुक्त आह्वानमा ढुवानी बन्द गरिएको हो । दुवै संगठनको नयाँ मापदण्ड अनुसारको तलब, भत्ता वृद्धिका साथै टयांकरमा लकिङ सिस्टम लागू भएपछि देनिक भत्ता वृद्धि गरिनु पर्ने माग राख्दै ढुवान...

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !

इन्टरनेटबाट एक बर्षमै एक अर्ब लुट !
काठमान्डाैं / ईन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै बर्षमा १ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको पाईएको छ ।  दुरसञ्चार प्राधिकरणका अनुसार गत आर्थिक बर्षमा मात्रै ईन्टरनेट सेवाप्रदायकले नियमविपरित मर्मतसम्भारका नाममा उपभोक्ताबाट ठुलो परिमाणमा शुल्क असुल गरेका हुन् ।ईन्टरनेट सेवाप्रदायकको गत आवको कुल आम्दानी ३ अर्ब रुपैयाँभन्दा बढी रहेको थियो ।  विद्यमान कानुअनुसार मर्मतसम्भारका नाममा उपभोक्ताबाट क...

खसीबोकामा समेत कर !

खसीबोकामा समेत कर !
कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका २ सयका दरले निकासीकर लिन थालेको छ । दुध नदिने र बुढा भईसकेका भैसी संकलन गरी बिक्रि गर्ने कारोवारमा लागेका स्थानीयले पनि गाउँपालिकाहरुले लिने प्रतिभैंसी ५ सय रुपैयाँ किसानबाटै असुल्न थालेका...

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने

चिनियाँ जहाज निजी कम्पनीलाई भाडामा दिइने
नेपाल वायुसेवा निगमलाई सेतो हात्ती बनेको ६ थान चिनियाँ जहाज निजी क्षेत्रलाई भाडामा दिने तयारी भएको छ । निगम व्यवस्थापनलाई विगत ४ बर्षदेखि घाँडो बनेको चिनियाँ जहाज अन्नतः भाडामा दिएर समस्या समधान गर्न लागिएको हो । निमगसँग हाल अनुदनमा प्राप्त दुई धान र सरल ऋणमा खरिद गरिएको चार थान गरी ६ थान चिनियाँ जहाज छन् । निगमले गत फागुनमा ल्याएका दुई थान चिनियाँ जहाज छन् । आजको कारोवार दैनिकमा खबर रहेकाे छ ।

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा

पूर्वमन्त्री अति गरिबको सूचीमाः खान-लाउन नपुग्ने परेनन् सूचीमा
काठमाडौं / बझाङको जयपृथ्वी नगरपालिका निवासी गणेश खड्का पूर्वस्वास्थ्य अधिकृत हुन् । खड्काका जेठा छोरा डाक्टर छन् । पोखरामा उनको निजी अस्पताल छ। खड्काका अर्का छोरा इन्जिनियर छन् । बुहारी क्याम्पसमा पढाउँछिन्। खड्का परिवार गरिबको सूचीमा छ तर खान लगाउन नपुग्ने सोही नगरपालिकाका माना खड्का भने त्यो सूचीमा परेका छैनन् । त्यस्तै बाजुराका जनकराज गिरीको परिवार पनि अति गरिबको सूचीमा छ। गिरी पूर्वभूमिसुधार ...

ज्योतिष पनि अब २ हजार करको चपेटामा !

ज्योतिष पनि अब २ हजार करको चपेटामा !
काठमाडौ । सांसद हृदयेश त्रिपाठीले कर विरुद्धको आन्दोलन सुरु भइसकेको भन्दै तत्काल कर वृद्धिको सम्बोधन नभए संघीयता खतरामा पर्ने चेतावनी दिएका छन् । सोमवारको संसद बैठको विशेष समयमा बोल्दै उनले स्थानीय सरकारले मनोमानि ढंगले कर लगाउने काम गरिरहेको भन्दै उनले त्यस तर्फ तत्काल गम्भीर हुन सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनले कर वृद्धिको समस्या सम्बोधन समयमै गर्न नसक्ने हो भने त्यसले संघीयतालाई खतरा...

बर्खा, बिचौलियाका कारण ४ गुणासम्म बढ्यो तरकारीको भाउ

बर्खा, बिचौलियाका कारण ४ गुणासम्म बढ्यो तरकारीको भाउ
काठमाडौं / बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ । समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ। आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो। समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने स...
trusted online casino malaysia