तेह्रथुमको छथरमा बसाइँ सर्नुहाेस्, पाउनुहाेस् लाखौँको ईनाम !

तेह्रथुमको छथरमा बसाइँ सर्नुहाेस्, पाउनुहाेस् लाखौँको ईनाम !
तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यावसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ । नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यावासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध...

अब काम नपाए बेरोजगार भत्ता पाइने

अब काम नपाए बेरोजगार भत्ता पाइने
काठमाडौं, २१ साउन । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ ।वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानून बनाउन लागिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानूनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ । संव...

विद्युतको बक्यौता रकम असुली

विद्युतको बक्यौता रकम असुली
राजविराज । बक्यौता विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि रु. एक करोड ३८ लाख ७३ हजार ४५४ पैसा १३ बक्यौता रकम असुली भएको छ ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले गत आर्थिक वर्ष २०७४÷२०७५ मा बक्यौता विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि सो रकम असुली भएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले जानकारी दिनुभयो । विद्युत बक्यौता रकम असुली गर्न जिल्ला भरी नै धमाधम लाइ...

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि
काठमाडौं / सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ । दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्...

खानेपानी संस्थानकाे सिंहदरबारमा व्यापार

खानेपानी संस्थानकाे सिंहदरबारमा व्यापार
काठमाडौं / काठमाडौंका जनताको घरको धारामा स्वच्छ खानेपानी उपलब्ध नभएको गुनासो आइरहेका वेला नेपाल खानेपानी संस्थान भने जारको पानीको व्यापारमा लागेको छ ।संस्थानले देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारबाटै व्यापार सुरु गरेको हो । उसले हाल गृह मन्त्रालयलगायत अन्य केही कार्यालयमा जारको पानी बेचिरहेको छ । खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले आफूहरूले उत्पादन गरेको पानीको माग बढेको ब...

३३ किलो सुन काण्ड: ३ सय अनुसन्धानकाे दायरामा

३३ किलो सुन काण्ड: ३ सय अनुसन्धानकाे दायरामा
काठमाडौ, १७ साउन । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका बारेमा छानवीन गर्न गठित छानवीन समितिले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ । गृह मन्त्रालयका सहसचिव इश्वरराज पौडेलको संयोजकत्वमा गठित छानवीन समितिले ७ सय ५२ पेज भन्दा लामो प्रतिवेदन बुझाएको छ । समितिले ७५ जना बिरुद्ध मुद्धा दायर गरेको छ भने ४५ जनालाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । प्रधानमन्त्री ओली...

स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन

स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन
काठमाडौं / स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको पाइएकाे छ । यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् । महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पादाधिकारीबाट करिब पौने १ अर्ब रुपै...

किन घट्यो भारु नोट साट्नेको संख्या ?

किन घट्यो भारु नोट साट्नेको संख्या ?
काठमाडौं / भारत जाँदा भारतीय रुपैयाँ (भारु) नोटको बिटा बोक्ने चलनमा कमी आएसँगै त्यस्ता नोट साट्न बैंक धाउनेको संख्या घटेको छ । पछिल्लो समय नगद लिएर जाँदा चोरिने, हराउने र लुटिने क्रम बढेसँगै सर्वसाधारण नेपालीले एटिएम कार्ड बोक्न थाल्दा बैंकमा भारु नोट साट्नेको भिड घटेको हो । भारत जाँदा भारु नोटको सट्टा विद्युतीय प्रणालीबाट कारोबार गर्ने चलन बढेपछि नगद लिन आउने क्रम घट्दै गएको राष्ट्र बैंक, बैंं...

माथिल्लो तामाकोसीको सेयर आजदेखि

माथिल्लो तामाकोसीको सेयर आजदेखि
काठमाडौं / अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ । पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित (दोलखावासी)ले बुधबारदेखि तोकिएको संकलन केन्द्रहरुबाट सेयर भर्न पाउनेछन् । दोलखावासीलाई सेयर निष्कासनपछि सर्...

हरिनगर गाउँपालिकाको बजेट ४५ करोड

हरिनगर गाउँपालिकाको बजेट ४५ करोड
हरिनगर गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६का लागि अनुमानित ४५ करोड ११ लाख ४ हजार बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष गफार अन्सारीले दोस्रो गाउँसभाबाट पारित आर्थिक वर्ष २०७५-०७६ कालागि अनुमानित कुल वार्षिक बजेट सार्वजनिक गरेका हुन् । अध्यक्ष अन्सारीले गाउँपालिकाको समृद्धी सहितको दीगो बिकास र गाउँबासीको प्रत्यक्ष हीतमूखी एजेण्डालाई समेटेर वार्षिक बजेट तय गरिएको बताए । गाउँपा...
trusted online casino malaysia