एनसेललाई भन्सारको कडा उर्दी, बेरुजु फछ्र्यौट नगरे आयात निर्यात नै ठप्प पार्ने चेतावनी
काठमाडौं, २८ असार । राज्यलाई ६५ अर्व लाभकर तिर्न अटेर गर्दै आएको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलाई भन्सार विभागले बेरुजु फछ्र्योटका लागि पत्र काटेको छ ।बेरुजु पाँच करोड भन्दा बढि पुग्दा समेत भुक्तानी नगरेपछि भन्सार विभागले सात दिने अल्टिमेटम दिएर एक महिना अघि एनसेललाई पत्र काटेको थियो ।
तर, एनसेलले अझै पनि बेरुजु फछ्र्यौट गरेको छैन । भन्सार विभागले तत्काल बेरुजु फछ्र्यौट नगरे एनसेललाई सामान आय...












