प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड, विपद् केलाई भन्ने ?

प्रधानमन्त्री उद्धार कोषमा ४ अर्ब १६ करोड, विपद् केलाई भन्ने ?
काठमाडौं, १४ असार ।  पहिरो र बाढीलगायत विपद्‌मा परेर ज्यान गुमाउने व्यक्तिलाई राहत दिन र उद्धार कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ अर्ब १६ करोड रुपैयाँ जम्मा भएको छ । अर्थ मन्त्रालयले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दुई अर्ब रुपैयाँ निकासा दिएपछि कोषमा त्यति रकम जम्मा भएको हो । त्यसअघि कोषमा २ अर्ब १६ करोड रुपैयाँ थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता...

यातायात सिन्डिकेटः सिन्डिकेट गयो, अराजकता आयो

यातायात सिन्डिकेटः सिन्डिकेट गयो, अराजकता आयो
काठमाडौ – २४ वैशाखमा सरकारले यातायात सिन्डिकेट पूर्ण रूपमा अन्त्य भएको औपचारिक घोषणा गर्यो । सरकारको निर्णयसँगै यातायात क्षेत्रको अव्यवस्था अन्त्य हुने अपेक्षा आमसर्वसाधारणको थियो । तर, डेढ महिनाभन्दा लामो यो अवधिमा यातायात क्षेत्र व्यवस्थित गराउन सरकारले कुनै प्रगति गरेको देखिँदैन । झन् अव्यवस्थित बन्दै गरेको गुनासो सुनिन थालेको छ । सार्वजनिक सवारीसाधनमा यात्रुको कोचाकोचदेखि अव्यवस्थित रुट ...

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक

भोक्राहा नरसिहं गाउँपालिकाको बजेट तथा कार्यक्रम सार्वजनिक
भोक्राहा नरसिहं गाउँपालिकाले  दोस्रो गाउँ सभाबाट वार्षिक निती , बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।आर्थिक वर्ष २०७५÷०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले सार्वजनिक गरेको हो । अध्यक्ष यादवले आईतबार दोस्रो गाउँ सभामा विभिन्न शिर्षकमा बजेट, योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयन गर्ने गरी ३१ करोड १० लाख ४३ हजार रुपिया बजेट सार्वजनिक गरेको हो । गा...

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख

कोशी गाउँपालीकाको बजेट ३९ करोड ५४ लाख
लौकही। कोशी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीले आर्थिक वर्ष ०७५/७६ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ५४ लाख ५७ हजार रुपैयाँको बजेट आइतबार सार्वजनिक गरेको हो ।जनताको आयस्रोत बृद्धि, खाद्य सुरक्षा, स्वास्च्छ खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर सञ्चित कोषबाट आवश्यक बजेट विनियोजन गरिएको गाउँपालिका अध्...

पर्यटन बोर्डमा अनियमितता : अख्तियारको अनुसन्धानमै ‘बदनियत’

पर्यटन बोर्डमा अनियमितता : अख्तियारको अनुसन्धानमै ‘बदनियत’
काठमाडाैं, ११ असार । विशेष अदालतले नेपाल पर्यटन बोर्डको अनियमितता प्रकरणमाथि अनुसन्धान गरेको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अनुसन्धान अधिकृतको भूमिकामाथि प्रश्न उठाएको छ । पर्यटन बोर्डका पदाधिकारी र कर्मचारी गरी २३ जनामाथि दायर गरेको भ्रष्टाचार मुद्दाको फैसलाका क्रममा विशेष अदालतले बोर्डको अनियमितता अनुसन्धानका क्रममा संवैधानिक अंगले अफ्नो गरिमा कायम गर्न नसकेको भनि न्यायिक टि...

घट्न थाल्यो ब्याज,सहमति तोड्दै साढे १३ प्रतिशत ब्याजदर पुर्‍याए

घट्न थाल्यो ब्याज,सहमति तोड्दै साढे १३ प्रतिशत ब्याजदर पुर्‍याए
काठमाडौं,११ असार । नेपाल बैंकर्स संघको भद्र सहमतिपछि बैंकहरूले ब्याज घटाउन थालेका छन्। गत बिहीबार भएको यस्तो सहमतिपछि शुक्रबारबाट बैंकले ब्याज घटाउन थालेका हुन्। सानिमा बैंकले शुक्रबारदेखि व्यक्तिगत मुद्दतीमा ११ र संस्थागत लगानीमा साढे १० प्रतिशत ब्याज दिने सन्देश आफ्ना ग्राहकलाई पठायो। सन्देशमा भनिएको छ, ‘शुक्रबारबाट लागू हुने गरी बचतको ब्याजदर ७ प्रतिशतमा झारिएको छ।’ संघले बिहीबार व्यक्तिगत म...

अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात

अर्जेन्टिनाबाट धनिया र ब्राजिलबाट चिनी आयात
युवाहरु कोहि ब्राजिलको जर्सी लगाएका हिडेका छन् कोहि अर्जेन्टिनाको ।हामी उनीहरुको फुटबल जर्सि लगाएर मात्र हिड्दैनौँ । ती देशबाट आएको धनियादेखि बुलडोरसमम प्रयोग गरिरहका छौँ । तिनै देशबाट आएको खाद्यान्न हाम्रो भान्सामा पाकिरहेको हुन्छ । अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगललगायत देशबाट अर्बौं रुपैयाँको खाद्यान्न नेपालमा आइरहेको छ। भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकमा उ...

हुलाकी सडक बन्न सकेन, काे दाेषी ?

हुलाकी सडक बन्न सकेन, काे दाेषी ?
कञ्चनपुर, १० असार । जिल्लामा हुलाकी सडक आयोजनाको निर्माण कार्य सुस्त छ । विवाद र ठेकेदार कम्पनीको लापरबाहीले कामले गति लिन सकेको छैन । डोकेबजारदेखि बेलौरी र बेल्डाँडी हुँदै दैजीसम्मको ६४ किलोमिटर सडक निर्माणको म्याद आगामी फागुनमा सकिँदै छ । अहिलेसम्म झन्डै २५/३० प्रतिशत हाराहारी मात्रै काम भएको छ । उक्त सडकको ३ वटा प्याकेजमा ३६ महिनामा काम सक्ने गरी सम्झौता भएको थियो । तर, अहिलेकै गतिमा ...

समयमा सम्पत्ति विवरण नदिनेलाई जरिवाना

समयमा सम्पत्ति विवरण नदिनेलाई जरिवाना
कर्मचारीलाई ५ हजार जरिवाना तोक्दै थप १५ दिन समय दिएको छ ।सम्पत्ति विवरण बुझाउन बाँकी १ हजार ९ सय ९० कर्मचारीलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो । १५ दिनभित्र सम्पत्ति विवरण नबुझाए विभागीयरकार्यालय एवं निकायका प्रमुखहरूलाई कारबाही गर्ने र वैदेशिक भ्रमण मनोनयन र अध्ययन बिदासमेत स्वीकृत नगर्ने सचिवस्तरीय निर्णय रहेको मन्त्रालयले जनाएको छ।, आजको कान्तिपुृरमा यो खबर रहेको छ ।

एनपी एभी एन्टिभाइरसको विश्वकप फुटबल विषेश याेजनामा ३२ इन्चको एलइडी टिभी

एनपी एभी एन्टिभाइरसको विश्वकप फुटबल विषेश याेजनामा ३२ इन्चको एलइडी टिभी
इनरुवा। अाइटी प्रयाेगर्कताहरू माझ लाेकप्रिय एन्टिभाइरस एनपी एभीले विश्वकप फुटबल २०१८ चलिरहदा विषेश याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत जाे काेहीले पनी एनपी एभीकाे फेसबुक पेजमा गइ साेधीएकाे प्रश्नकाे सही जवाफ दिएमा ३२ इन्च एलइडी टिभी र नेट प्राेट्रेक्टर एन्टी भाइरस प्राप्त गर्न सक्नेछन् । “NPAV WORLD CUP CONTEST” याेजना अन्तर्गत “which country will win the fifa world cup 2018” नामक प्रश्न...
trusted online casino malaysia