इनरुवा। अाइटी प्रयाेगर्कताहरू माझ लाेकप्रिय एन्टिभाइरस एनपी एभीले विश्वकप फुटबल २०१८ चलिरहदा विषेश याेजना ल्याएकाे छ । यस याेजना अन्तर्गत जाे काेहीले पनी एनपी एभीकाे फेसबुक पेजमा गइ साेधीएकाे प्रश्नकाे सही जवाफ दिएमा ३२ इन्च एलइडी टिभी र नेट प्राेट्रेक्टर एन्टी भाइरस प्राप्त गर्न सक्नेछन् ।
“NPAV WORLD CUP CONTEST” याेजना अन्तर्गत “which country will win the fifa world cup 2018” नामक प्रश्नकाे सही जवाफ मिलेमा ३२ इन्च एलइडी टिभी र नेट प्राेट्रेक्टर एन्टी भाइरस प्राप्त गर्न सक्ने जनाइएकाे छ ।
प्रत्येक सहभागीहरूले facebook.com/PAVITRAM2008/ मा गइ लाइक, सेयर गरी प्रश्नकाे जवाफ दिनुपर्ने र एक भन्दा बढी सही उत्तर अाएमा गाेलाप्रथा द्वारा बिजेता घाेषणा गरिने एनपी एभीका अथाेराइज डिस्ट्रिन्यूटर पवित्रम ट्रान्सइकाेनाेमीका प्रवन्धक विशाल बास्ताेलाले बताए ।









