स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी !
जुम्लाको पातरासी गाउँपालिकामा सञ्चालन गरिएका योजनाको बजेटमा स्थानीय तहका कर्मचारी र उपभोक्ता समितिले मनपरि गरेको पाईएको छ । फिल्डमा आउने प्रविधिक कर्मचारीहरुले समितिबाट सिधै रकम माग्ने र उपभोक्ता समिलिे कर्मचारीपिच्छे कुखुराको भाले खुवाउने गरेका छन् । योजना निरीक्षण योजना पारिएको भन्दै उपभोक्तासँग घुससमेत मागिएको छ । आजको कारोवार दैनिकमा खबर रहेकाे छ ।

६८ रोपनी वन व्यक्तिका नाममा दर्ता

६८ रोपनी वन व्यक्तिका नाममा दर्ता
पोखरा, ३१ बैशाख । पुस्तौंदेखि सार्वजनिक प्रयोजनमा रहेको जंगल चार दशकअघि नै व्यक्तिले दर्ता गरेको खुलेको छ।सुरुमा दर्ता गरेका व्यक्तिले स्थानीयलाई बिक्री गरेको र पछिल्लो समय जंगल फँडानी हुन थालेपछि रहस्य बाहिर आएको हो। पोखरा लेखनाथ-३३ स्थित चिलाउने चौतारा सालघारी बेतखोला जंगलको करिब ६८ रोपनी जंगल व्यक्तिले दर्ता गरेका छन्। पुर्खौंदेखि सार्वजनिक सन्धिसर्पनका रुपमा प्रयोग हुँदै आएको उक्त जंगलबाट स...

विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर !

विदेशमा रहेका नेपालीले पठाउने रेमिटेन्स प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर !
काठमाडौं । विदेशमा रहेका नेपालीले औसतमा करिब प्रतिव्यक्ति ४ हजार अमेरिकी डलर रेमिटेन्स पठाउने गरेका छन् । याे सन् २०१७ काे अाैसत हाे । साे वर्षमा विदेशमा काम गर्न गएका नेपालीले स्वदेशमा भित्र्याउने रेमिटेन्स आप्रवाह दर करिब दोहोरो अंकले बढेको र विदेश जानेको संख्या केही घटेकाले प्रतिआप्रवासी रेमिटेन्स बढेको अनुमान छ। संयुक्त राष्ट्रसंघअन्तर्गतको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आईएफडी)ले स...

सवारी ढुवानीका नाममा लाखौंको अनियमितता

सवारी ढुवानीका नाममा लाखौंको अनियमितता
काठमाडौं, ३१ बैशाख  । सवारी ढुवानीका लागि भन्दै सरकारी निकाय पशु स्वास्थ्य निर्देशनालयले लाखौं रुपियाँको चलखेल गरेको रहस्य खुलेको छ।निर्देशनालयले सवारी साधन ढुवानीका नाममा लाखौं रूपियाँ अनियमितता गरेको भेटिएको छ। निर्देशनालयले सवारी साधन खरिदका नाममा ६१ लाख ३५ हजार रूपियाँ अनियमितता गरेको देखिएको हो।निर्देशनालयले भ्याक्सिन ढुवानी ट्रक २४ लाख ४० हजार रूपियाँ र डबल डोर रेफ्रिजेरेटर ३६ लाख ९५ हजार...

आजबाट मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त – कुलमान घिसिङ

आजबाट मुलुक पूर्ण रुपमा लोडसेडिङ मुक्त – कुलमान घिसिङ
काठमाडौं,  ३१ बैशाख  । विद्युत् प्राधिकरणले सोमबारदेखि मुलुक लोडसेडिङमुक्त हुने घोषणा गरेका छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति सोमबारदेखि अन्त्य गरिने भएकाले मुलुक लोडसेडिङमुक्त हुने बताए। ‘(सोमबार) बाट देशका कुनै पनि भाग वा क्षेत्रमा लोडसेडिङ हुनेछैन’, घिसिङले आइतबार  भने, ‘विद्युत् उत्पादनमा वृद्धि, ...

बिजुलीको काम धमाधम, प्रसारण लाइन सुस्त

बिजुलीको काम धमाधम, प्रसारण लाइन सुस्त
बेसीसहर । लमजुङमा जलविद्युत् आयोजना निर्माण धमाधम अघि बढाएर उत्पादनको तयारी भइरहँदा घरघरमा पु‍र्‍याउन प्रसारण लाइन निर्माणको काम भने सुस्त छ । मर्स्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । यी आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न निर्माण गर्नुपर्ने प्रसारण लाइन भने अहिलेसम्म सुरु भएको छैन । दोर्दी गाउँपालिकाको ढोडेन...

सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही

सार्वजनिक सवारीमा बढी भाडा लिनेलाई कारबाही
काठमाडौं / लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेजपछि सरकार अब सवारीमा बढी भाडा लिनेमाथि कारबाही गर्न केन्द्रीत भएको छ । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउन थालेपछि यातायात ब्यवस्था विभागले यस विषयमा अनुगमन गर्न थालेको हो । सार्वजनिक सवारीमा यात्रुसँग बढी भाडा लिनेमाथि कडा कारबाही गर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता तुलसीराम अर्यालले भने, ‘सर्वसाधारणसँग...

आए मोदी, गए मोदी-हरेक भ्रमणमा जस्तै पुरानै एजेन्डा दोहोर्‍याएर गए मोदी

आए मोदी, गए मोदी-हरेक भ्रमणमा जस्तै पुरानै एजेन्डा दोहोर्‍याएर गए मोदी
काठमाडौँ । प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले शुक्रबार अरुण तेस्रोको शिलान्यास गरेका छन्। नेपालको सबैभन्दा ठूलो नौ सय मेगावाटको यस आयोजनाको निर्माण सन् २०२३ सम्ममा सक्ने लगानी बोर्डले जनाएको छ। पञ्चेश्वर बहुउद्देश्यीय परियोजना पञ्चेश्वरको डिपिआर चाँडै टुंग्याउने यसअघिकै सहमतिलाई निरन्तरता दिइएको छ। शुक्रबार दुई प्रधानमन्त्रीबीच पनि डिपिआर चाँडै टुंग्याउने सहमति भयो, तर स...

अब विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था

अब विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ व्यवस्था
काठमाडौं / व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ । वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइ...

हिरालाई भैसी सुन्दरीको उपाधि

हिरालाई भैसी सुन्दरीको उपाधि
इटहरी। हिरा नाम गरेको भैसीले सुन्दरीको उपाधि हासील गरेकी छन । इटहरीमा आयोजना गरिएको भैसी सुन्दरी प्रतियोगिता ३८ जना भैसीलाई उछिन्दै मिठुमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएकी हुन । बातावरण तथा पर्याबरण संरक्षण केन्द्र इटहरीले आयोजना गरेको प्रतियोगितामा हिराले ११ हजार रुपियाँ नगद सहित निःशुल्क बिमाको अवसर समेत प्राप्त गरेकी छिन । भैसी पालक किसानहरुलाई प्रोसाहन गर्ने उदेश्यले...
trusted online casino malaysia