क्यान इनफोटेकमा बिस लाख बढीको कारोवार : ४०हजारले गरे अवलाेकन
इटहरी । सुचना प्रविधिका क्षेत्रमा विश्व बजारमा भित्रिएका नयाँ उपकरणहरुका विषयमा जानकारी गराउने उद्धेश्यले इटहरीमा जारी क्यान इनफोटेकमा युवापुस्ताले उल्लेखिय सहभागिता देखिन्छ ।
सुचना र प्रविधिका क्षेत्रमा उल्लेखि चासो राख्ने युवा जमातले क्यान इनफोटेकमा अभिरुचि सहित पुराना प्रविधि र नयाँ प्रविधिका विषयमा जानकारी हाँसिल गरेका देखिएको हो । इटहरीको जनता माध्यमिक विद्यालयको खेल मैदानमा जारी सुचना...











