बराह नगरपालिकाकाे बन कार्यालयमा राखिएका काठहरु कुहिन थाले

बराह नगरपालिकाकाे बन कार्यालयमा राखिएका काठहरु कुहिन थाले
२४ माघ, इटहरी। नितीगत समस्याका कारण बन कार्यालयहरुमा घाटगद्दी गरिएका काठहरु सडेर काम नलाग्ने मात्र बन्ने गरेका छैनन राजस्व संकलन समेत प्रभावित वन्ने गरेको छ । सुनसरीको बराह नगरपालिकाको चक्रघट्टीमा रहेको सेक्टर बन कार्यालयमा घाटगद्दी गरिएका ठुलो परिणामका काठहरु समेत सडेर काम अवस्थामा पुग्न थालेका छन । लामो समय देखि सेक्टर बन कार्यालयले पक्राउ गरी ल्याएका तथा लडेपडेका रुखहरु ल्याएर भण्डारण गर...

चीनद्वारा संसद् भवन मर्मत गर्न २ वर्ष माग,बैठक कहाँ राख्ने अलमल

चीनद्वारा संसद् भवन मर्मत गर्न २ वर्ष माग,बैठक कहाँ राख्ने अलमल
काठमाडौं,२४ माघ ।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नुपर्ने समय आएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएका छन्। चिनियाँ प्राविधिक टोली नेपाल आएपछि संसद् सचिवालय र सहरी विकास मन्त्रालय अलमलमा परेका छन्। तत्कालीन राजा वीरेन्द्र शाहको आग्रहमा चीन सरकारले ०४८ सालमा निर्माण गरेको उक्त क...

आठ महिनामा नेपाल-भारतबीच रेल गुड्ने सम्भावना

आठ महिनामा नेपाल-भारतबीच रेल गुड्ने सम्भावना
जनकपुरधाम । अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ । सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ ।  जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ । जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ । रेल व...

कहिले आउला चिनियाँ रेल ? यस्तो छ नेपालतर्फ तयारी

कहिले आउला चिनियाँ रेल ? यस्तो छ नेपालतर्फ तयारी
काठमाडौं,  २४ माघ । चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ । ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन (केरुङदेखि काठमाडौं) रेल यातायातमा जोडिने बाटो खुल्नेछ । ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्, निर्माणका लागि तयारी अन्तिम चरणमा पुर्‍याइसकेको भन्ने जानकारी आएको छ,’ ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्दबहादुर ...

बिदेशबाट आउने खाद्य पदार्थमा अनुमतिपत्र अनिवार्य: प्रमाणपत्र हेरेर अनुमति

बिदेशबाट आउने खाद्य पदार्थमा अनुमतिपत्र अनिवार्य: प्रमाणपत्र हेरेर अनुमति
काठमाडौं । विदेशी मुलुकबाट आयात हुने पदार्थमा अनुमतिपत्र अनिवार्य गरिएको छ । लेबल नभएका गुणस्तरहीन खाद्यान्न भित्रन थालेपछि त्यसलाई नियन्त्रण गर्न आद्यपदार्थ आयात गर्नुभन्दा पहिले नै अनुमतिपत्र दिनुपर्ने व्यवस्था गरिएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरयुक्त खाद्यान्न आयात गर्न विदेशी जुनसुकै मुलुकबाट आयात हुने खाद्यन्नमा अनुमतिपत्र अनिवार्य गरेको हो।  यसअघि खाद्यबाट अनुमति नलिई ...

चर्काे शुल्क असुल्ने अस्पताललाई काबाही गर्न अालटाल

चर्काे शुल्क असुल्ने अस्पताललाई काबाही गर्न अालटाल
काठमाडाैँ, २४ माघ ।  बिरामीबाट अतिरिक्त शुल्क असुलेर ठगी गरिरहेका निजी अस्पताललाई कारबाही गर्न सरकारी निकायहरुले आलटाल गर्दै आएका छन् । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले अनुगमनका क्रममा विभिन्न सेवाका नाममा चर्को शुल्क असुलेको पाएपछि पुस १८ गते प्रहरी परिसर टेकुमा मुद्धा दर्ता गराएको थियो । विभागले इशान बाल तथा महिला अस्पताल, टोखाको ग्रान्डी इन्टरनेशनल अस्पताल र नेपाल इन्स्टिच्...

पर्यटकको आर्कषण केन्द्र बन्दै रामधुनी र बराहक्षेत्र

पर्यटकको आर्कषण केन्द्र बन्दै रामधुनी र बराहक्षेत्र
२३ माघ, इनरुवा। सुनसरीको रामधुनी र बराहक्षेत्र पर्यटकको रोजाइको केन्द्र बन्न थालेको छ । धार्मिक, ऐतिहासिक तथा पौराणिक कथा वस्तुसँग जोडिएको रामधुनी मन्दिर र बराहक्षेत्र मन्दिरमा पर्यटकको आर्कषण बढ्न थालेको छ । जिल्लाको ऐतिहासिक कथासँग जोडिएको बराहक्षेत्र र रामधुनीमा नेपाली तथा भारत सहित सार्क मुलुकका धार्मिक पर्यटकहरुका लागि समेत रोजाइको केन्द्रमा परेको रामधुनीका धिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।...

भारततर्फ लैजादै गरेको १७ थान चौपाया बरामद

भारततर्फ लैजादै गरेको १७ थान चौपाया बरामद
२३ माघ, मोरङ। ईलाका प्रहरी कार्यालय रंगेलीले सोमबार १७ थान चौपाया बरामद गरी भन्सार बुझाएको छ। सीमा नाकामा चोरी तस्करी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले धनपालथान गाउँपालिका ३ नहर हुँदै भारततर्फ लैजादै गरेको १६ थान गाई र एउटा बाछो सोमबार राती बरामद गरी आवश्यक कारवाहीका लागि भन्सारमा बुझाएको हो । उक्त कार्यालयबाट खटिएका टोलीले यसअघि पनि भारततर्फ तस्करी हुँदै गरेको १२ थान बाछो र ४ थान राँगा गरी भन्...

मूल्य घटाउन स्टिल उद्योगीहरूले आलटाल गर्दै

काठमाडौं,२३ माघ ।  कारबाहीमा पर्ने डरले सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उद्योगीहरूले आलटाल गर्दै आएका छन् । विभिन्न बहानामा व्यवसायीहरूले अस्वाभाविक रूपमा मूल्य बढाएको फेला परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तत्काल मूल्य घटाउन निर्देशन दिएको थियो ।उद्योगीहरूले पनि मूल्य घटाउने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धताअनुसार सिमेन्ट उद्योगले थोरै मूल्य घटाए पनि स्टिल उ...

अब नयाँ बानेश्वरमा चोकमा पनि ‘अन्डरपास’ , प्रत्येक एक किमिमा आकाशे पुल

अब नयाँ बानेश्वरमा चोकमा पनि ‘अन्डरपास’ , प्रत्येक एक किमिमा आकाशे पुल
काठमाडौं : सरकारले नयाँ बानेश्वर चोकमा पनि अन्डरपास बनाउने भएको छ। चिनियाँ सहयोगमा कलंकीमा बनिरहेको अन्डरपासकै डिजाइनमा बानेश्वरमा पनि बनाउन लागिएको हो। यसअघि फ्लाइओभर बनाउने योजना रहेकामा सम्भाव्यता अध्ययनले माटोमा कमजोरी देखिएपछि बानेश्वरमा पनि अन्डरपास बनाउने निर्णय गरिएको हो। अन्डरपास निर्माणको प्रक्रिया अगाडि बढाउन लागिएको सडक विभागको पुल महाशाखा प्रमुख अर्जुन थापाले जानकारी दिए। संघीय...
trusted online casino malaysia