साप्ताहिक रुपमा सञ्चालन हुदै धरानमा अर्गानिक तरकारी बजार
२३ पौष, गोविन्द बस्नेत धरान। पछिल्लो समयमा कृषकहरुले रसायनिक मल प्रयोग गरी उत्पादन गरिएका सागसब्जी बजारमा छ्यास्छ्यास्ती विक्री वितरण गर्न थालेपछि धरानका कृषक, व्यापारी मिलेर साप्ताहिक आर्गननिक बजार सञ्चालन गर्न थालेका छन् । दुई बर्ष अगाडिदेखि नै धरान ५ बसन्तटारलाई आर्गनिक खेती उत्पादनको क्षेत्र बनाउने अभियानमा लागेका कृषक कृष्ण राईको सहयोग तथा कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष काजी गिरीको...










