पौष १६ देखि १८ सम्म भेडेटारमा छैठो फुड फेस्टिवल

पौष १६ देखि १८ सम्म भेडेटारमा छैठो फुड फेस्टिवल
१ पौष, गोविन्द बस्नेत धरान।  प्रदेश नं. १ कै पर्यटकीय गन्तव्य स्थलको रुपमा परिचित धनकुटाको भेडेटारमा छैठो भेडेटार फुड फेस्टिवल हुने भएको छ । पर्यटक प्रवद्र्धनका लागि प्रत्येक बर्ष आयोजना गरिदै आएको फेस्टिवल आन्तनरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी यस बर्ष पनि अंग्रेजी नया बर्षको अवसर पारेर आगामी पौष १६ देखि १८ गतेसम्म तीन दिन आयोजना गर्न लागिएको होटल एसोसिएसन भेडेटारले जानकारी दिएको छ । सागुरीगढ...

विराटनगर चक्रपथको ट्रयाक खोल्ने काम अझै पूरा भएन

विराटनगर चक्रपथको ट्रयाक खोल्ने काम अझै पूरा भएन
१ पौष, बरेन्द्र कुमार शाह , प्रतिक श्रेष्ठ मोरंग। निर्माण सुरु भएको २३ वर्ष बितिसक्दा पनि विराटनगर चक्रपथको ट्रयाक खोल्ने काम अझै पूरा भएको छैन । जग्गाको मुआव्जा विवादका कारण चक्रपथ निर्माण अलपत्र परेको हो । शहरी बिकास तथा भवन निमार्ण कार्यालय विराटनगरका अनुसार बिराटनगरको चक्रपथको निर्माण २०५४ सालमा सुरु गरिएको थियो । चक्रपथ बिस्तारका क्रममा दिईनु पर्ने मुआब्जामा बिवाद र श्रोत समेत नहुंदा अ...

देशको जेठो उद्योगको पुन: संञ्चालनमा आएको महिना नबित्दै आर्थीक अभाव

देशको जेठो उद्योगको पुन: संञ्चालनमा आएको महिना नबित्दै आर्थीक अभाव
१ पौष, बिरेन्द्र कुमार शाह,प्रतिक श्रेष्ठ मोरंग। औद्योगिक करिडोर क्षेत्र सुनसरी–मोरङ मा रहेका अधिकाँश उद्योग बन्द अवस्थामा रहेको छ । तर विराटनगर जुट मिल संञ्चालनमा आएको करिब महिना दिन नबित्दै आर्थीक अभावले च्यापेको छ ।बिराटनगर जुट मिल देशको जेठो उद्योगको रुपमा परीचीत छ । तर लामो समय देखि बन्द रहेर बल्ल बामे सर्न खोजेको उक्त मिलमा यतीबेला आर्थीक अभाव भएका कारण मिलका कच्चा पदार्थ आयात गर्न, मजदुर ...

अवैध संस्थावाट अवैध रुपमा सुपारी निकासीको प्रयास

अवैध संस्थावाट अवैध रुपमा सुपारी निकासीको प्रयास
२७ मंसिर, मोरंग। नविकरण नगरिएको अवैध सुपारी संस्थाको नामबाट प्रज्ञापन पत्र बनाइ भारततर्फ निर्यातको प्रयास हुन लागेको छ । विराटनरको रानी स्थित भन्सार नाकाबाट कोशी फलफुल प्रवर्दन संस्थाको नामबाट भारत तर्फ सुपारी निर्यात गर्ने प्रयास गरेको हो। सुपारी निर्यातकालागि प्रज्ञापन पत्र समेत बनाइसकेको सो संस्था नविकरण गरीएको छैन । यसरी नविकरण समेत नभएको सो संस्थावाट प्रज्ञापन पत्र वनाई सुपारी निकासी गर्न लाग...

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य
२२ मंसिर, काठमाडौँ । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो । नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत...

ओप्पोले ल्यायो ६ जिबीको एफफाइभ कालो रङ्गमा

ओप्पोले ल्यायो ६ जिबीको एफफाइभ कालो रङ्गमा
ओप्पोले कालो रङ्गमा ६ जिबी र्यामयुक्त एफफाइभ फोन बजारमा ल्याएको छ। कालो रङ्गमा सार्वजनिक गरिएको एफफाइभ ६ जिबीको मूल्य ४४ हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ। ओप्पो एफफाइभ यूथ २७ हजार ९ सय ९० रुपैयाँमा उपलब्ध गराउने कम्पनीले जनाएको छ। ओप्पो एफफाइभ यूथ भने मंसिर २२ देखि नेपाली बजारमा उपलब्ध हुनेछ। ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले फ्ल्यागशिप मोडल एफफाइभका लागि ग्राहक तथा सरोकारवाल...

आर्थिक हिनामिनाको आरोपमा कृषि विकास बैँकका ३ कर्मचारी पक्राउ

आर्थिक हिनामिनाको आरोपमा कृषि विकास बैँकका ३ कर्मचारी पक्राउ
१६ मंसिर, काठमाडौं ।कृषि विकास बैंक न्यूरोड शाखाका कर्मचारी  दिपिका रेग्मी सहित ३ जनालाई करिब ५ करोड रकम हिनामिना गरेको भन्दै प्रहरीले  पक्राउ गरेको छ । रेग्मीसँगै बालाजुका प्रकाश घतानी र काठमाडौं बस्ने दोलखाका रेमशकुमार थापा पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले रकम हिनामिनामा रेग्मीको मुख्य संलग्नता देखिएको बताएको छ । बैंकको न्यूरोड शाखाबाट अन्तर शाखा कारोबार हिसाब क्...

‘म स्वाभिमानी र सम्पन्न राष्ट्रको अर्वपति हुन चाहन्छु’ : चौधरी

‘म स्वाभिमानी र सम्पन्न राष्ट्रको अर्वपति हुन चाहन्छु’ : चौधरी
ललितपुर। नेपाली कांग्रेसका नेता एवम् आर्थिक समृद्धि तथा विकास समन्वय उपसमितिका संयोजक विनोद चौधरीले नेपालको अवको चुनौति विकासको चुनौति भएको बताएका छन् । कांग्रेसको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार उपसमिति केन्द्रीय मिडिया सेन्टरले शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सामाजिक एवम् आर्थिक विकासको रोडम्याप प्रस्तुत गर्दै उनले सो कुरा बताए...

भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत : यस्तो छ सर्वोच्चको फैसला

काठमाण्डाै । सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । फास्ट ट्रयाकको डिपिआर खरिद गर्ने सरकारको निर्णय सर्वोच्च अदालतको आदेशविपरीत रहेको कानुन व्यवसायीहरूको दाबी छ । सर्वोच्चको १६ असार ०७३ को फैसालामा भारतीय कम्पनीसँग भएको सम्पूर्ण सम्झौता खारेज गर्दैै फास्ट ट्रयाक निर्माणको ...
trusted online casino malaysia