८८ केजी सुन तस्करी: तीन चिनियाँसहित ११ विरुद्ध ४६ करोडको मुद्दा

८८ केजी सुन तस्करी: तीन चिनियाँसहित ११ विरुद्ध ४६ करोडको मुद्दा
काठमाडौं । ८८ किलो सुन तस्करीमा संलग्न थप तीनजना प्रहरीले पहिचान गरेको छ । थप एक चिनियाँ र दुई नेपालीको संलग्नता खुलेको प्रहरीले जनाएको छ । हानगरीय प्रहरी परिसर काठमाडौंले तीन चिनियाँसहित ११ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गर्न मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ । अभियुक्त विरुद्ध ४६ करोड ७० लाख १६ हजार रुपैंयाँ विगो दावी गरी संगठित अपराध मुद्दा चला...

केरुङ जाने नेपाली महिला बढे : यसकारण जान्छन् केरुङ

सुवा / नेपालको उत्तरी व्यापारीक नाका रसुवागढी हुँदै चीनको केरुङ जाने महिलाको संख्या बढेको छ । केरुङ जानका लागि खर्च कम लाग्ने र राहदानी बनाउने झन्झट बेहोर्न नपर्ने भएपछि रसुवाका किशोरी तथा महिला त्यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो डेढ महिनामा साढे दुई सयको हाराहारीमा रसुवाका महिला केरुङ गएका छन् । तर गएकामध्ये ५० प्रतिशत फर्कने गरेको माइती नेपाल रसुवाले जनाएको छ । चीन प्रवेश गर्ने महिलाको विवरण ...

यस्तो छ नया घर बनाउदा नक्सा पास गर्ने प्रकृया

यस्तो छ नया घर बनाउदा नक्सा पास गर्ने प्रकृया
घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा पास हो। नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। यदी अवैधानिक रुपमा घर बनाउन थालेको पाएमा स्थानीय निकायलाई सबै कामकाज रोकिदिने अख्तियारी छ। सुरक्षा, सहरी विकास र ब्यवस्थित बस्ती बिकासको लागि नक्सा पास गर्ने गरिन्छ। नक्सा पासका लागि तोकिएको मापदण्ड देखाउने तर घर अर्कै मापदण्डमा बनाउने गलत प्रवृत्ति पनि पाइन्छ। काठमाडौं महानगरपालिकाका सहप्रवक्ता ...

सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी

सर्वसाधारणलाई ठगी गर्ने राजधानीका पाँच पसलमा सिलबन्दी
काठमाण्डौ, कात्तिक १५ । आपुर्ति व्यवस्थापन तथा उपभोक्रा हित संरक्षण विभागले राजधानीका पाँच पसलमा सिलबन्दी गरेको छ ।सर्वसाधारणलाई भ्रममा पारी आफ्नो उत्पादन विक्री गरेको फेला परेपछि ती पसलमा सिलबन्दी गरेको हो । विभागका महानिर्देशक कुमार दाहालका अनुसा हर्बो, आर्युबेदलगायत पसलले रो निको पार्ने भ्रम फैलाएर सर्वसाधारणबाट रकम असुल्ने गरेको थियो ।यस्ता पसलको ठगीबारे दर्जनौं उजुरी र गुनासो परेपछि विभागल...

दुई सय प्रदुषित सवारीलाई कारबाही

दुई सय प्रदुषित सवारीलाई कारबाही
काठमाण्डाै । प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको  पहिलो सातादेखि उपत्यका ट्राफिक महाशाखाले प्रदुषण परीक्षण अभियान चलाएको हो । सो क्रममा दुई साताभित्र महाशाखाले विभिन्न २ सय भन्दाबढी प्रदुषितसावरी साधनलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा जिनी कार, मोटरसाईलकदेखि स...

खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

खड्काको बदमासीविरुद्ध व्यवसायीः पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी
पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुप्मा दिएको अनुमति रद्ध नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन् । खड्काले चोर बाटो बाट निगमकै ढुवानी विनिमिावलीविपरित ट्यांकरसञ्चालन अनुमति दिएको अरोप उनीहरुले लगाएका छन् । निर्णय रद्ध नगरे पेट्रोलियम पद...

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य

तालिममा अर्बौं लगानी, उपलव्धी न्यून : आवश्यक क्षेत्रमा लगानी शून्य
काठमाण्डाै । मुलुकका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न सरकारले तालिममा अर्र्बौ लगानी गरे पनि तालिमपछिको उपलव्धी भने न्यून प्राय देखिएकोछ ।सरकारले हरेक वर्ष प्लम्बिङ, इलेक्टिसियन, ब्युटिसियनलगायत ६ दर्जनभन्दा बढी सीपमूलक तालिममा लगानी गर्दै आएको छ । सरकारी तथ्यांकमा तालिम लिनेको संख्या हरेक वर्ष थपिँदै गए पनि स्वदेश तथा विदेशमा रोजगारीका लागि जानेहरू अर्धदक्ष नै हुने गरेका छन्।सरकारले बर्सेनि ठ...

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’
काठमाण्डाै । महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ ।उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन ड्राईभर खोजिदिने काम केरुङ नाकाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका जवान विष्णु पण्डितले गरिदिएका थिए । प्रहरीले सुच बरामद भएलगत्तै तस्करीको सुच ओसार्न प्रयोग गरिउको ग...

कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ

कर्मचारीले टेर्नै छाडे कुलमानलार्इ
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले निर्माणमा अवरोध हुने भन्दै प्रमुखलाई अयोजनास्थलमै आई अफिस बस्न बारम्बर निर्देशन दिए पनि अधिकांश प्रमुखले बेवास्ता गरेका छन् । जलविद्युत आयोजना निर्माण ढिला हुनुको प्रमुख कारण आयोजनास्थलमा प्रमुख नजानुलाई लिईएको छ। आयोजनास्थलमै बसेर काम गर्नुपर्ने प्रमुखहरु विभिन्न बहाना बनाई राजधानीमै बस्ने गरेका छन् । केही महिनायता प्राधिकरणले प्रमुखहरुलाई आयोजनास्थलमा जान...

धरान-हेटौंड सडकको ट्रयाक खुल्यो

धरान-हेटौंड सडकको ट्रयाक खुल्यो
काठमाण्डाै । धरान-चतरा-गाइघाट-कटारी-सिन्धुली-हेटौंडा सडकको ट्र्याक खुलेको छ । पहाडी क्षेत्रलाई लक्षित गरी पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा एक वर्षअघि यो सडक निर्माण सुरु गरिएको हो । तीन वर्षभित्र ११ मिटर चौडाईको दुई लेन सडक निर्माण गर्ने गरी पश्चिमखण्ड इकाइ सडक आयोजनाले निर्माणको काम गरिरहेको छ । आयोजनाले शनिबार हेटौंडामा अन्तरक्रिया गरी यसबारे जानकारी गराएको हो । कार्यक्रममा निर्माण ...
trusted online casino malaysia