प्राधिकरणको घाटा ६ अर्बले घट्यो

प्राधिकरणको घाटा ६ अर्बले घट्यो
काठमाडौं । खिम्ती र भोटेकोसीको बिजुली अमेरिकी डलरमा खरिद गर्ने सम्झौता र चरम राजनीतिकरणले थला परेको विद्युत् प्राधिकरणले यो वर्ष उल्लेखनीय रूपमा ६ अर्ब रुपैयाँ नोक्सानी कम गर्न सफल भएको छ । गत तिहारदेखि देशका प्रमुख सहरमा नियमित विद्युत् आपूर्ति भएको र चुहावटमा केही नियन्त्रण गरेकाले चालु आर्थिक वर्षमा विद्युत् प्राधिकरणको नोक्सानीमा ६ अर्ब रुपैयाँ घटेको प्रारम्भिक आँकडाले देखाएको हो । विद्युत् ध...

उपत्यकाका सडकको काम ठप्प, कहाँ–कहाँ रोकिए निर्माण ?

उपत्यकाका सडकको काम ठप्प, कहाँ–कहाँ रोकिए निर्माण ?
काठमाडौं । काठमाडौं उपत्यकालाई सफा, स्वच्छ र फराकिलो बनाउने उद्देश्यसहित विस्तार गरिएका अधिकांश सडक आयोजना बीचमै रोकिएका छन् । अदालतको आदेश र घरधनीको अवरोधपछि धेरै सडकका काम अघि बढ्न सकेका छैनन् । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका इन्जिनियर तथा सूचना अधिकृत विश्वविजयलाल श्रेष्ठले आठ ठूला सडक विस्तार आयोजनाका काम ठप्प बनेको बताए । ‘अहिले अधिकांश सडकको विस्तार कार्य करिब–करिब रोकिन पुगेका...

प्रधानमन्त्री कार्यालयमै थन्कियो : १० बर्षे रणनीतिक योजना ?

जुम्ला / कर्णाली विकासका लागि निर्माण भएको कर्णाली विकासको १० बर्षे रणनीतिक योनजाको मस्यौदा चार महिनादेखि प्रधानमन्त्री कार्यालयमा थन्किएको छ । दुई बर्ष लगाएर कर्णालाीलाई विकासको मुल प्रवाह ल्याउने महत्वकांक्षी योजना समेटिएको मस्यौदा विकास योजनाको बैठकबाट पारित हुनका लागि चार महिनादेखि प्रधानमन्त्री कार्यालयमै थन्किएको छ ।  आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

होटेल एभरेस्ट किन बन्द?

होटेल एभरेस्ट किन बन्द?
काठमाडौं / काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ। भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको होटेल भवनको मर्मतको काम सुरु भएको छैन। ११ जना सुरक्षा गार्डको भरमा एभरेस्ट होटेल अलपत्र छ। भूकम्पपछि हरियो स्टिकर लगाइदिएर पुनःसञ्चालनमा आइसकेको होटेलमा केही दिनपछि रातो स्टिकर लगाइएको थियो। भूकम्पपछि उद्दारका लागि ...

एनआइडीसी बैंकका प्रमुख करोडौं पचाएर भारतीय दूताबासको शरणमा

एनआइडीसी बैंकका प्रमुख करोडौं पचाएर भारतीय दूताबासको शरणमा
काठमाडौं । बैकिङ कसुरको मुद्दामा कारवाही भोगे पनि राज्यका सम्पूर्ण निकायहरुलाई प्रभावमा पारेर एनआइडीसी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा टिकिरहन सफल शिवजी राय यादव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा हिरासतमा राखेर कारबाही गरेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुँडामणि शर्मा बीचको कारोबार कहालिलाग्दो भेटिएको छ । अर्थ मन्त्रालयको तर्फबाट प्रतिनिधि बनेर द...

मुसहर समुदायका महिलाको गाईपालन गरेर आर्थिक उन्नती

मुसहर समुदायका महिलाको गाईपालन गरेर आर्थिक उन्नती
भोला पासवान, सुनसरी। सुनसरीको कोशी गाउँपालिका (साविक हरिपुर गाविस—२) स्थित सदा टोलमा २०७२ फागुनमा गठित दिनाभद्री सामुदायिक संस्थामा आवद्घ रेणुदेवी सदाले गाई पालन गरेर वार्षिक ४० हजार भन्दा बढी आयआर्जन गर्ने गरेकीछिन् । सामुदायिक संस्थाबाट २५ हजार ऋण लिई गाईपालन गरेर उनले आय आर्जन गर्न थालेकी हुन । उनी जस्तै ११ जनाले मुसहर समुदायका महिलाहरु समेतले गाईपालन गरेर आर्थिक उन्नती गरिरहेकी छिन् । रेणुद...

घुम्तीकोष परिचालनले जीवनमा परिवर्तन ल्याउन मद्दत

घुम्तीकोष परिचालनले जीवनमा परिवर्तन ल्याउन मद्दत
भोला पासवान, सुनसरी। थोरै मात्र खेतबारी भएकी भोलवीदेवी सरदार र उनको श्रमिानकोे लागि अरूको काम गरेर ८जनाको परिवारको पालनपोषणमा समस्या हुँदा उनलाई अरुसँग ऋण लिनुको विकल्प थिएन । मिठो खाने र राम्रो लुगा लगाउने रहर हुँदाहुदै पनि आर्थिक विवशताको कारण मनको ईच्छालाई मनमै राख्नु पर्ने बाध्यता थियो उनको । तर अहिले समय फेरिएको छ । सप्तकोशी सामुदायिक संस्था वराह नपा—११( साविक मधुवन ९) आवद्धभई घुम्ती कोष...

८० लाखमा १९ उच्च अधिकारीकाे रजार्इ : बजेट सक्न को-को जादैछन् विदेश ?

८० लाखमा १९ उच्च अधिकारीकाे रजार्इ : बजेट सक्न को-को जादैछन् विदेश ?
काठमाडौं  / आर्थिक बर्षको अन्त्यमा दाताको ऋण, अनुदान र राज्यकोषबाट करौडौं खर्चदै विभिन्न मन्त्रालयका सयौँ उच्च अधिकारी विदेश सयर गरिरहेका छन् ।विपन्नको हितमा खर्चनुपर्ने रकम दुरपयोग गर्दै कतिपय अधिकारी अहिले विदेशमा घुमफिर गरिरहेका छन् भने कति फर्किईसकेका छन् । कतिपय जाने तयारीमै छन् । बेरोजगार युवालाई सीपमुलक तालिम प्रदन गरी स्वारोजगार तथा उद्यमी बनाउन एसियाली विकास बैंक एडीव ले दिएको अनुदानको ८...

कहाँ गयो बैंक लुटेको अर्बौं रकम ?

काठमाण्डाै । एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको छ त ? यो कुराको सपाट जवाफ भने कतैबाटपाउन सकिँदैन  ।  तर त्यतिबेलाको युद्धमा संलग्नमध्...

एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा

एक अर्ब स्वाहा : दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा
काठमाडौं । पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो । ती कमर्चरीले यस अवधीमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्टेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् ।, आजको नागरिक  दैनिकमा खबर छ ।
trusted online casino malaysia