कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा तानिने

काठमाडौं, २४ माघ । सर्वोच्च अदालतको फैसलाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तबाट पदमुक्त लोकमानसिंह कार्की अकुत सम्पत्ति आर्जन मुद्दामा छानबिनका लागि तानिने भएका छन् । संसद्को महाभियोग सिफारिस समितिअन्तर्गतको उपसमितिले कार्कीमाथि अकुत सम्पत्ति आर्जनमा छानबिन हुनुपर्ने प्रतिवेदन बुझाउने तयारी गरेको छ । सर्वोच्च अदालतले संसद्मा कार्कीविरुद्धको महाभियोग प्रस्ताव विचाराधीन भएकै अवस्थ...

गिरोह नै सक्रिय : काठमाण्डाैमा सुनसंगै हतियार पनि भित्रन्छ

गिरोह नै सक्रिय : काठमाण्डाैमा सुनसंगै हतियार पनि भित्रन्छ
नेपालगन्ज । भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हाे । यूएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ । लागूऔषध ब्युरोको टोलीले जमुनाहाबाट पठानलाई नियन्त्रणमा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो...

सरकारी बजेटमा बिखण्डनकारीलाई तालिम

सरकारी बजेटमा बिखण्डनकारीलाई तालिम
विराटनगर । सीके राउतले ‘मधेस छुट्टै स्वायत्त प्रदेश राज्य हुनुपर्छ’ भन्ने मागलाई चर्काउँदै लगेपछि उनीमाथि राज्य विप्लवको मुद्दा लगाउनु पर्ने आवाज चर्को रुपमा उठ्न थालेको छ । पछिल्लो समय राउतले उग्ररुप लिएपछि सरकारले पक्राउ गरेर उनको बिखन्डनकारी कदमलाई रोक्ने प्रयास गरिरहेको छ । तर, यिनै सीके राउतका कार्यकर्ता भने मधेसमा धमाधम सरकारी बजेटमै लाभान्वित भइरहेको खबर छ । प्रसंग, सूचना तथा सञ्चार मन्त्र...

एल पी ग्यास संघको मुल्य समायोजनका लागी ज्ञापन पत्र 

एल पी ग्यास संघको मुल्य समायोजनका लागी ज्ञापन पत्र 
२३ माघ, विराटनगर  रोशन पोखरेल। नेपाल आयल निगमले २०७३ माघ १९ गते बाट गरेको खाना पकाउने एल पी ग्यासको मूल्यमा गरेको वृद्धिको विरोधमा आज एल पी ग्यास विक्रेता संध मोरडले मोरडका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला माफर्त प्रधानन्त्रि पुष्पकमल दाहाल लाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा सर्वसाधारण राहत दिनुपर्ने दैनिक उपभोग्य ग्यासमा उल्टै घाटाको नाममा आगात पुग्ने गरि विभिन्न कार्य गरेको जनताको ह...

वार्षिकोत्सवको अवसरमा टेलिकमको रिचार्जमा बोनस

वार्षिकोत्सवको अवसरमा टेलिकमको रिचार्जमा बोनस
काठमाडौँ। नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई लक्षित गर्दै रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। आइतबार देखि जिएसएम तथा सिडिएमए प्रिपेड प्रयोगकर्ताले रिचार्ज गर्दा बोनस पाउने छन्। ३ दिनसम्म अर्थात बुधबारसम्म रिचार्ज गर्नेले बोनस पाउने टेलिकमले जनाएको छ। जसअनुसार ५०, १ सय र २ सयको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र १ हजारको रिचार्ज गर्न...

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानी हाहाकार

३१ करोड नदिए साताभित्रै उपत्यकामा पानी हाहाकार
काठमाडौं, २३ माघ । खानेपानी मन्त्रालयले ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ । शुक्रबार व्यवस्थापिका संसदको विकास समितिमा बोल्दै खानेपानी मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले यस्तो चेतावनी दिएका हुन् । पाइप बिछ्याउँदा र अन्य कार्य गर्दा पानीको पाइप काटिएको भन्दै ३१ करोड रुपैयाँ नदिए केही सातापछि नै उपत्यकामा खानेपानीको हाहाकार हुने उनले बताए । ...

एयरपोर्टबाटै हरायो २५ सय डलर

एयरपोर्टबाटै हरायो २५ सय डलर
काठमाडौं, २३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दक्षिणकोरियाली नागरिकको दुई हजार पाँच सय अमेरिकी डलर चोरी भएको छ । झन्डै १५ वर्षदेखि नेपालमा व्यापार गर्दै आएका कोरियाली नागरिक हुवा इन सुकको रकम चोरी भएको हो । सुक शुक्रबार साँझ कोरियन एयरबाट काठमाडौं आएका थिए । दक्षिणकोरियाको इन्चोन विमानस्थलबाट काठमाडौं आउने क्रममा सुकले पैसा भएको झोला ‘ह्यान्ड ब्याग’ बनाएका थिए । कोरियाली नागरिकको पैसा ...

‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले

‘बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले
काठमाडौं । ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो। अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो । पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ। अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या बढेको छ ।...

हेटौंडा-मातातीर्थ रोपवे पुनःसञ्चालन गर्ने सरकारको तयारी

हेटौंडा-मातातीर्थ रोपवे पुनःसञ्चालन गर्ने सरकारको तयारी
काठमाडौं, २२ माघ । सरकारले हेटौंडा-मातातीर्थ रोपवे पुनःसञ्चालन गर्न तयारी थालेको छ । भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले हेटौंडादेखि मातातीर्थसम्मको ४२.३ किलोमिटरको यो रेपवे (रञ्जुमार्ग) फेरि सञ्चालन गर्न आवश्यक तयारी थालिएको जानकारी दिए । उनका अनुसार सञ्चालन मोडालिटीका सम्बन्धमा छलफल सुरु भएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सन् १९२७ मा धुर्सिङदेखि मातातीर्...

महतोद्वारा अर्बौंको कर छली

महतोद्वारा अर्बौंको कर छली
काठमाडौं/ निजी क्षेत्रको दूरसञ्चार प्रदायक एनसेलको करका बारेमा अहिले जोडतोडले कुरा उठे पनि यस्तै प्रकृतिको एउटा प्रसंगमा भने अहिले सबैले मौनता साँधेको पाइएको छ। कुरा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष तथा व्यापारी डा. उपेन्द्र महतोको हो। मे २००८ सम्म महतोको स्पाइस नेपालमा ४० प्रतिशत शेयर रहेको थियो। महतोको साइप्रसमा रहेको कम्पनी डेल्टो ट्रेडिङ लिमिटेडको नाममा २० प्रतिशत र नेपालम...
trusted online casino malaysia