मदिरा व्यावसायि संघको ९ अौ वार्षिक उत्सव समापन
२६ पुस, रोशन पोखरेल विराटनगर । मदिरा व्यावसायि संध मोरंगको ९ औ बार्षिक उत्सव मोरंगको सुन्दरदुलारी नगरपालिकामा एक कार्यक्रम गरि मनाइयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा केन्द्रिय मदिरा व्यावसायि संधका अध्यक्ष कृष्ण नेपालले उदधाटन गनुभएको छ ।
साथै कार्यक्रमलाई सम्वोधन गर्दै मदिरा व्यावसायी संधका केन्द्रिय सचिव नेपालले मदिरा व्यावसायप्रति सरकार र आम नागरिकले हेर्न दृष्टिकोण फरक रहेको साथै देशको र...











