कामै नगरी साढे ७ करोड निकासा : कहाँ छ त्यत्राे रकम
काठमाडौं । जिल्ला शिक्षा कार्यालय जाजरकोटले भौतिक पूर्वाधारतर्फको करिब साढे ३ करोड रुपैयाँ काम सम्पन्न नगरी विद्यालयको खातामा निकासा गरेको खुलासा भएको छ । विद्यालयको खातामा निकास गरे पनि रकम भुक्तानी नदिएर खाता होल्ड (रोक्का) गरेको पाइएको छ । भौतिक पूर्वाधारको कार्यक्रम परेका ९० मध्ये ५५ ओटा विद्यालयले असार मसान्तसम्म काम नसकेपछि बजेट फि्रज नगराउन यस्तो कदम चालिएको जिल्ला शिक्षा कार्यालयले जनाएको ...











