आठ कम्पनीलाई इन्धन आयात अनुमति
काठमाडौं । पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आठवटा कम्पनीलाई अनुमति दिएको छ ।नेपाल आयल निगम सरह इन्धन आपूर्ति गररेर बिक्री गर्न यस्ता कम्पनीलाई अनुमति दिइएको हो ।
आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालका अनुसार गत असार ६ गते विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, नेशनल पेट्रोलियम ...









