बरही बिरपुर गाविसको बजेट सार्वजनिक

२८ चैत्र, सप्तरी। सप्तरीको बरही बिरपुर गाविसको गाउँ परिषद तथा बजेट सार्वजनिकीरकण कार्यक्रम शनिबार सम्पन्न भएको छ । गाविस सचिव तथा अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षता तथा ईलाका प्रहरी कार्यालय सखडाका इन्चार्ज राम नारायण यादवको प्रमुख आतिथ्यमा आयोजित सो गाउँ परिषदमा भुपु गाविस सचिव नन्दकिशोर यादव, संघिय विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष तारकेश्वर यादव, एमाओवादीका तेज नारायण ...

पाँच जनालाई रिक्सा हस्तान्तरण

पाँच जनालाई रिक्सा हस्तान्तरण
२८ चैत्र, सप्तरी। ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जनज्योति कृषि सहकारी संस्था लिमिटेड मलेठले पाँच जनालाई रिक्सा हस्तान्तरण गरेको छ । “आजको रिक्सा चालक, भोलीको मालिक” कार्यक्रम अन्तर्गत पाँच जनालाई सो रिक्सा सहकारी डिभिजन कार्यालय लहानका प्रमुख रामप्रसाद सुवेदीले हस्तानान्तरण गर्नुभयो । संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सहकारी डिभिजन कार्यालय लहान...

अधिकारका लागि पूर्वी तराईका हरुवा चरुवा सुदूर पश्चिममा

अधिकारका लागि  पूर्वी तराईका हरुवा चरुवा सुदूर पश्चिममा
२७ चैत्र, रविन्द्र कुमार साह ।(फाइल फोटो) सिरहा पूर्वी र मध्य तराईका सिरहा, सप्तरी र धनुषामा हरुवा चरुवा अधिकारका लागि कार्यरत एक्टिभिष्टहरुको सुदूर पश्चिम नेपालको कञ्चनपुर पुगेको छ । सुदूरपश्चिम नेपालका जिल्लामा चलेको हलिया कमैया मुक्ति आन्दोलन र नेपाल सरकारले गरेको भनिएको पुनःस्थापनाको स्थलगत अवलोकन गर्न शनिबार कञ्चनपुरको महेन्द्रनगरमा पुगेको हो । नेपाल सरकारले २०५७ साल साउन २ गते कमैया मुक्ति...

पनामा लिकमा सार्वजनिक नामहरुको नेपालमा खाता भए अनुसन्धान गर्न राष्ट्र बैंकको निर्देशन

पनामा लिकमा सार्वजनिक नामहरुको नेपालमा खाता भए अनुसन्धान गर्न राष्ट्र बैंकको निर्देशन
२४ चैत्र, काठमाडौं। पनामा लिक प्रकरणमा नाम रहेका नेपालीहरुको खाताबारे अध्ययन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । पानामाको ‘मोसाक फोन्सेकाु बाट सार्वजनिक नामहरूको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । सार्वजनिक भएका व्यक्तिहरूको नेपालमा समेत व्यवसाय हुनसक्ने भन्दै राष्ट्र बैंकले मातहतका संस्थाहरुलाई मौखिक निर्देश दिएको अन्नपूर्ण पोष...

कोशीको माछा

कोशीको माछा
बुआरि, सोरहा, रेहु आदि प्रजातिका माछाहरु कोशी ब्यारेज क्षेत्रमा यहाका स्थानिय व्यापारिहरुले विक्रि गर्दै।

पुर्वमा ग्याँसको चरम अभाव

पुर्वमा ग्याँसको चरम अभाव
नरेन्द्र बस्नेत, मोरङ, चैत २२ (फाइल फोटो) । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमण गरे सँगै भारतबाट ग्याँस आयात नहुँदा पुर्वमा खना पकाउने (एलपी) ग्याँसको चरम अभाब देखा पर्न थालेको छ ।भारतले गरेको अघोषित नाकाबन्दी सँगै अभाव भएको पेट्रोलीयम पदार्थ सहित खाना पकाउने एलपी ग्याँस नाकाबन्दी खुलेको महिनौ पछि पुन अभाव हुन थालेको छ । ग्याँस अभाव हुन थालेपछि विद्यार्थीहरु सवैभन्दा वढि मारमा परेका छन । प...

पुष्प मेलामा लाखौँको कारोबार (फोटोफिचर)

पुष्प मेलामा लाखौँको कारोबार (फोटोफिचर)
२० चैत्र, काठमाडौँ ।राजधानीमा जारी १९औं फ्लोरा एक्स्पो २०७२ को तेस्रो दिन सम्ममा ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मेलाको पहिलो दिन बिहिबार ७ लाख, दोस्रो दिन १५ लाख र तेस्रो दिन शनिबार २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको फ्लोरिकल्चर एशोसिएशन नेपालले जानकारी दिएको छ । मेलाको तेस्रो दिन सम्म ४९ हजार भन्दा बढीले मेलाअबलोकन गरेको फ्लोरिकल्चर एशोसिएशन नेपालका कार्यबाहक अध्यक्ष लिलिप बादे...

सुनसरीमा मनाइयो सहकारी दिवश

सुनसरीमा मनाइयो सहकारी दिवश
चैत्र २०,हरिनगरा सुनसरी/ ५९ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सुनसरीको दक्षिणवर्ती गाविस हरिनगरामा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।जिल्ला सहकारी संघ सुनसरीले आयोजना गरेको कार्यक्रममा जिल्लाभरका सहकारी संस्था आवद्ध पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने मुल नाराको साथ पहिलो सुनसरीमा यस किसिमको औपचारिक कार्यक्रम सदरमुकाम बाहिर दक्षिणी ...

जमुवा चौकमा भेडा चर्दै

जमुवा चौकमा भेडा चर्दै
इनरुवा - भान्टाबारी सडक खण्डमा रहेको जमुवा (नहर) चौकमा भेडा चर्दै।    

भारत बाट ल्याउदै गरेको कुखुरा नस्ट

भारत बाट ल्याउदै गरेको कुखुरा नस्ट
१५ चैत्र, सिरहा, अमर पासमान। सिमाबर्ती भारतबाट ल्याउदै गरेको अन्दाज ११,२५० मुल्य बराबरको कुखुरा पठेर्बा कमलाधार ईलाका बाट करिब १० बजेको समयमा फेला परेपछी बि.ओ.पि माडर,खैरटोका सस्त्र प्रहरी बलको सहायक निरीक्षक धनबहादुर के.सिको कमान्डमा खटिगएको टोलिले आफ्नो नियन्त्रणमा लिई सस्त्र प्रहरी बल माडरको कमपाउन्ड भित्र करिब १२:४५ बजेको समयमा इन्स्पेक्टर मनोज गुरुङ, जनपथको प्रहरी नायब निरीक्षक सुनिल के.सि ...
trusted online casino malaysia