एक्स्पोको मुख्यद्वारमा मायादेवी मन्दिरको झल्को

एक्स्पोको मुख्यद्वारमा मायादेवी मन्दिरको झल्को
१ पुस बुटवल । रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्यद्धार अर्थात् गेट मायादेवी मन्दिरको प्रारुपमा तयार गरिएको छ । पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने उद्देश्यले मेलाको मुख्यद्धारमा मायादेवी मन्दिरको झल्को दिइएको आयोजकले जनाएका छन् । मायादेवी मन्दिरको दर्शनका लागि स्वदेश–विदेशबाट हजारौं पर्यटकहरु भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिन...

व्यवसायीलाई ६ प्रतिशत ब्याजमा ऋण

१ पुष काठमाडौ । सरकारले भूकम्प र नाकाबन्दीबाट प्रभावित व्यवसायीलाई पुनरुद्धार कोषमार्फत् कम ब्याजमा ऋण दिने तयारी गरेको छ।पुनरुद्धार कोषमार्फत व्यवसायीले ६ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउनेछन्।अहिले बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा ब्याजदर तोकेका छन्।अब सरकारले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो। बजेटमा भूकम्पबाट प्रभावित व्यवसाय उकास्न पु...

इस्कुसको खेती

इस्कुसको खेती
  इलामको जिर्मले रम्भ्याड.मा इस्कुसको खेती   तस्विर : विजयशेखर भट्टर्राईको फेसबुक पेजबाट

तातोपानी नाका तयार छ तर सुचारु हुने सुरसार छैन

तातोपानी नाका तयार छ तर सुचारु हुने सुरसार छैन
सिन्धुपाल्चोक, २८ मंसिर । भारतीय नाकाबन्दीयता सबैको ध्यान तातोपानी नाकातिर केन्द्रीत छ । भूकम्पपछि बन्द रहेको उत्तरतिर सबैभन्दा चल्तीको यो नाका पुनः सुचारु गर्न नेपालतर्फ अब कुनै भौतिक संरचनाले रोक्दैन । अरनिको राजमार्ग पूर्णतः सुचारु भइसकेको छ । नेपाली भन्सार र अध्यागमन कार्यालय सञ्चालनमा आइसकेको छ । जत्रै गाडी काठमाण्डुसम्म पुग्न र जति धेरै सामान वैधानिक रूपमा आयात–निर्यात गराउन नेपाली अधिकार...

नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित

नाकाबन्दीले भारतको ७९ अर्ब व्यापार प्रभावित
काठमाडौं , २७ मंसिर । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की) भन्छ : अघोषित नाकाबन्दीयता भारतको मासिक ३० अर्ब रुपैयााबराबरको व्यापार प्रभावित भएको छ । तीन महिनामा मात्रै भारतबाट करिब ७९ अर्ब रुपैयााको निर्यात ठप्प छ । भारत सरकारले सुरक्षित वातावरण नभएको सूचना दिएपछि व्यापारीले सामान निकासी गरेका छैनन् । भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)ले दुई मुलुकबीच यस वर्ष करिब ५ खर्ब २५ अर्ब रुपैयााको दुई...

टेलिकमका मोबाइलमा रिचार्ज गर्दा बोनस पाइने

टेलिकमका मोबाइलमा रिचार्ज गर्दा बोनस पाइने
२६ मंसिर । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुकालागि एक महिने बोनस अफर ल्याएको छ । रिचार्ज नहुने समस्या भोगिरहेका उपभोक्ताहरुलाई टेलिकमले यस्तो अफर ल्याएको हो ।टेलिकमले यो अफर मंसिर २७ गतेदेखि पुस ३० गतेसम्म कायम रहने जनाएको छ । यो अफरमा जीएसएम, सीडीएमए प्रिपेड सेवामा हुने रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमार्फत रिचार्जमा बोनस दिइने छ ।यस अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैय...

‘भूमिमा महिलाको स्वामित्व नहुनु महिला माथि चरम विभेद’

‘भूमिमा महिलाको स्वामित्व नहुनु महिला माथि चरम विभेद’
          कञ्चनपुर(सप्तरी) २६ मंसिर ।खेतीपातीमा महिलाहरुको राम्रो ज्ञान छ । खनजोत गर्ने बालि लगाउने,गोडमेल गर्ने,बीउ जोगाउने,बाली तन्काउने सबै काम महिलाले गर्दछ । तर अझ पनि खेतीपाती गर्ने महिलालाई ठानिदैंन् । महिला किसानले पाउनुपर्ने सेवा/सुविघा पनि पाउदैंनन् । भूमिमा सबैभन्दा बढी श्रम गर्ने महिलाले नै यसको स्वामित्व नपाउनु भनेको महिला माथिको चरम वि...

जोगबनी र काकडभिट्टा नाका बाट धमाधम इन्धन अाउन थाल्याे

जोगबनी र काकडभिट्टा नाका बाट धमाधम इन्धन अाउन थाल्याे
मंसिर २४, विराटनगर ।विराटनगरको जोगबनी नाका र झापाको काकडभिट्टा नाकाको अवरोध घटेर पहिलाकै अवस्थामा आएको हो । पुर्वी नाकामा पनि अवरोध खुकुलो हुँदै गएको छ । विहीबार ६० वटा इन्धनका ट्याङ्कर र १४ वटा ग्यास बुलेट भित्रिएको छ । बिहिबार मात्रै १४ बुलेट ग्यास, ९ ट्याङकर पेट्रोल र ३० ट्याङकर डिजेल आएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । यसैगरी एकसय ७० औद्योगिक कच्चा पदार्थ, उपभोग्य वस्तु, खाद्यान्न ल...

टेलिकमको ५० को रिचार्जले गर्दा समस्या , मोबाइल सेवाग्राही हैरान

टेलिकमको ५० को रिचार्जले गर्दा समस्या , मोबाइल सेवाग्राही हैरान
२३ मंसिर, काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको रिचार्जमा समस्या देखिएको छ । मोबाइल रिचार्ज नभएपछि जीएसएम मोबाइलका सेवाग्राही हैरान भएका छन् । टेलिकमले ५० रुपैयाँको रिचार्ज कार्ड बजारमा ल्याएपछि रिचार्जमा समस्या देखिन थालेको हो । सोमबारदेखि भने रिचार्जमा झनै समस्या आएको छ । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ५० रुपैयाँको रिचार्ज कार्डले समस्या थपिएको बताइन् । ‘सेवाग्राहीले...
trusted online casino malaysia