Nepalearthkuake-riceकाठमाडौँ, ३ पुस । पुसको कठ्यांग्रिदो चिसोमा खनासमेत नपाएर भूकम्पपीडित विचल्लीमा परेको बेला सरकार भने उनीहरूकै लागि आएको राहतको चामल बेच्न लागेको  छ । बंगलादेश सरकारले भूकम्पपीडितको लागि राहत स्वरूप पठाएको ७८ हजार क्विन्टल चामल वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल खाद्य संस्थानले बिक्री गर्न लागेको हो। गत जेठमा आएको उक्त चामल गोदाममै थन्किएको थियो।आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia