यस्तो पनि हुन्छ यात्रुलाई ऋणभार, कर्मचारीलाई बोनस !
काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको नाफा वर्षेनी बढिरहेको छ। यो संस्थाको आव २०६८र६९ देखि वर्षेनी नाफा बढिरहेको हो। नाफामा जान सुरु गरेको उक्त आवदेखि वर्षेनी कर्मचारीलाई बोनस बाँड्ने गरी बजेट छुट्याउँदै आएको छ।
प्राधिकरणले चालू आर्थिक वर्षमा कर्मचारीलाई बोनसवापत ८९ करोड ९२ लाख रुपैयाँ दिने गरी बजेट विनियोजन गरेको छ। २०७४र७५ मा प्रक्षेपण गरेको भन्दा ७४ करोड १६ ...












