प्रयोगातमक शिक्षा, बारिमै विद्यार्थीलाई पढाउँदै
काठमाडौं । मुलुकको शिक्षा पद्धति सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन भन्ने टीकाटिप्पणी जताततै सुन्ने गरिन्छ। हुन पनि हो, व्यावहारिक ९प्राक्टिकल० शिक्षाको अभ्यास कमै शिक्षण संस्थाले अपनाएको देखिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् ९शुभद्रा–मदन० फाउन्डेसनले भने व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ। फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको...












