काठमाडौं । बेलायतले नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो देखाएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक रल्लाहकार विष्णु रिमाल र परराष्ट्र सचिव शंकरदास बैरागीसँग शुक्रबार अलग अलग भेटी नेपालस्थित बेलायती कार्यवहाक राजदूत एलिसन म्याकवेनले राजनीतिक संकटबारे चासो राखेकी हुन ।








