१४ साउन, काठमाडौं । कांग्रेससँगको गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार र पार्टी दुबै सञ्चालन गर्दा कठोर बन्न पार्टी नेताहरुले सुझाव दिएका छन् । पार्टी र सउरकारको नेतृत्व गर्दा मन कमलो नबनाउन र दुढ भएर अगाडि बढ्न सल्लाह दिँदै नेताहरुले प्रचण्डलाई कूटनीतिलाई सन्तुलित बनाउन सुझाव दिएका छन् ।








