काठमाडौं । राप्रपा अध्यक्ष पशुपतिशमशेर राणाले पार्टी एकीकरण भाँडिनुमा आफू र आफ्नो दलका नेतामाथि लागएको आरोपको खण्डन गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले माफी माग्नुपर्ने बताएका छन् । राप्रपा नेपालका अध्यक्ष राणाले अदृश्य शक्तिको बलमा राणाले पार्टी एकीकरण भाँडेको आरेाप लगाएका थिए ।
राप्रपा र राप्रपा नेपालबीच एकतासभाको घोषणा भएकै दिन राप्रपाले सरकारमा हतारहतार मन्त्री पठाएर एकता भाँडेको थापाको आरोप छ । तर राणाले उक्त आरोपको खण्डन गर्दै थापाले एकता भाँडेको आरोप लगाए ।आजको अन्नपूर्ण पाेस्टमा खबर छ ।









