chayawala

२ पुस । सुन्दर भएकै कारण रातारात इन्टरनेटमा भाइरल भएका पाकिस्तानी ‘चायवाला’ को चर्चा झनै चुलिदै गएको छ । कारण हो उनी पाकिस्तानका चिया व्यापारी अर्सद खान एसियाका ५० सेक्सीएस्ट पुरुषको सूचीमा पर्न सफल भएका छन् ।

यति मात्र होइन उनले बलिउडका चर्चित हस्ती हरु सलमान, शाहरुख जस्ता ह्याण्डसम स्टारहरु समावेश भएको यो सूचीमा उनको नाम पनि परेको हो। यो सूचीमा उनी ३१ औं स्थानमा परेको भारतिय मिडियाले जनाएको छ ।जीया अली नामकी फोटोग्राफरले फेसबुकमा राखेपछि एकाएक चर्चामा आएका ‘चायवालाको नामा गीत बनेपछि मोडल सम्म बनेका छन् ।

chayawala2

chayawala1 chayawala3

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia