२१ माघ, मोरङ। मोरङको पथरी-शनिश्चरेमा पानीमा डुबेर एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा पथरी-शनिश्चरे नगरपालिका २ बस्ने ६२ वर्षिय शेरहाङ ध्वज लिम्बु रहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

लिम्बुको शव शुक्रबार बिहान सोही स्थानमा रहेको गुहेहोली खोल्सामा पानीमा डुबेको अवस्थामा भेटिएको हो। मृतकको शव पोष्टमार्टमका लागी मंगलबारे अस्पताल पठाइएको तथा घटनाबारे अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia