२१ माघ, सप्तरी। सप्तरीको मधुपटी-९ मा पूर्वबाट पश्चिमतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट  नाम थर वतन खुल्न नसकेका अन्दाजी ५० बर्षिय एक पुरुषको मृत्यु भएको छ।

बेलुका ७ बजे भएको उक्त दुर्घटनामा पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमको लागी राउ स्मारक अस्पताल लहानमा राखीएको छ भने ठक्कर दिने मोटरसाइकल चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कडोरवनाले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia