२२ माघ, मोरङ। मोरङको कोशीहरैचा-३ बस्ने बिन्दा उराउले संचालन गरेको कुखुरा फारममा शुक्रबार आगालगी भएको छ। राती १० बजे फारमको विधुत सर्ट भई अचानक लागेको आगोले ७०० वटा कुखुराको चल्ला तथा दाना र औषधी समेत जल्दा अन्दाजी ३ लाख २० हजार बराबरको क्षति भएको बताइएको छ।

आगालगी प्रहरी चौकी विराटचोकबाट खटिएको प्रहरी टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia