सिन्हवा / चीनको दक्षीण पश्चिमी प्रान्त युनानको लुदिआन काउन्टीमा बुधबार साँझ ४.९ रेक्टर स्केलको भूकम्प जाँदा ५ जना घाइते भएका छन ।स्थानीय अधिकारीहरुका अनुसार भूकक्पबाट भएको मानवीय र सम्पत्ति क्षतिको विस्तृत विवरण भने प्राप्त भइसकेको छैन ।भूकम्पको केन्द्रविन्दु लुदिआनकै आसपासको क्षेत्रमा १० किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

सन् २०१४ मा सोही प्रान्त प्रभावित हुने गरी गएको ६.५ रेक्टरको भूकम्पमा परी छ सय १७ व्यक्तिको मृत्यु हुनुको साथै ठूलो मात्रामा भौतिक क्षति भएको थियो । अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia