काठमाडौं । विभिनन देशको मुद्रा सुटकेसमा लुकाएर लैजान लागेको अवस्थामा मलेसियाली नागरिक केसमिन्दर हिंगे मिलकित सिंह शुक्रबाार राति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

 मलेसियन एयर बाट मलेसिया जान लागेका सिंहले सुटकेसमा ६ हजार ७ सय अमेरिकी डलर, १ हजार ९ सय पाउण्ड, २ हजार ८ सय सिंगापुर डलर, ५ सय अष्ट्रेलियन डलर, ९ हजार ७ सय ५५ दिराम, ७३ हजार ५ सय भारु, ३० हजार ४ सय ९० मलेसियन रिंगेट र ४७ हजार नेपाली रुपैयाँ लुकाएर लैजान लागेका सिंह विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia