काठमाडौं । यातायात व्यवस्था विभागले क्षमताभन्दा बढी यात्रु नबोक्न दिएको निर्देशन नमानेको भन्दै बीपी राजमार्ग अन्तर्गत खुर्कोट सिन्धुली खण्डमा चल्ने ११ वटा बसको बाटो इजाजतपत्र निलम्बन गरेको छ ।

नियमावली अनुसार उक्त सडकमा १८ सिटभन्दा बढी र १० टनभन्दा बढीको सवारी चलाउन पाइँदैन ।१८ सिटभन्दा बढी भएको गाडी मोडमा घुम्न नसक्ने र १० टनभन्दा बढीको गाडी सडकमा धस्सिने विभागको भनाइ छ ।अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia