११ असोज, इनरुवा। मैथली भाषाको संरक्षण तथा सम्बर्धन हेतु यहि असोज २८ गतेका दिन मैथली सांस्कृतिक संध्या २०७४ हुने भएको छ। इनरुवा ४ बसचौकमा हुने उक्त कार्यक्रमका मुख्य आकर्षण रेडियो नेपालका गायक रामा मण्डल, पायल ठाकुर, तेजु मैथिल तथा अन्य थुप्रै स्थानिय कलाकारको प्रस्तुति रहनेछ।

मैथली भाषा एउटा स्वतन्त्र भाषा रहेको र यस्को आफ्नै विशेष पहिचान रहेको छ यसलाइ संरक्षण गर्नु हामि सबैको कर्तवय हो जस अनुरुप यस्तो कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका आयोजक धिरज वर्माले इनरुवा अनलाइनलाइ जानकारी दिनु भएको हो। उक्त कार्यक्रमको आयोजक तराइ विकास परिसद नामक संस्थाहो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia