काठमाण्डाै । राजीनामा स्वीकृत नै नभई नेपाल प्रहरीका डिआइजी नवराज सिलवाल औपचारिक रुपमा राजनीतिक दलमा प्रवेश गरेका छन् ।प्रहरी कर्मचारीको हैसियतमै उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । भदौ २८ मा उनले दिएको राजीनामा स्वीकृत भएको छैन ।

राजीनामा स्वीकृत भई पेन्सनपट्टाको प्रक्रिया सुरु नभएसम्म सरकारी कर्मचारी बहालवाला पदमै कायम रहन्छन् ।आजको नागरिकमा  खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia