काठमाडाैँ । सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने, नारा यति बेला नसुहाउँदो देखिन थालेको छ । करिव एक बर्ष पुगेको गाउँको सिंहदरबारमा सिंह आएको तर दरबार नआएको जनगुनासो पनि चुलिन थालेको हो । चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनावमा देखिन्छन् । अलमबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तब्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन् । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia