काठमाडौं, १८ जेठ । यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे ।समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ ।अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो ।भक्तपुरका थापा कामठमाडौंमा एक बहुउदेश्यीय सहकारमिा काम गर्थे ।उनी दिनहुँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए ।

सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए सहज तथा सुलभ यात्रा गर्न पाईने भयो भनेर । सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक दुई हुँदै महिना दिन पुग्नै लाग्यो ।तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको छैन ।हिजो जसरी कठिन यात्रा गर्दै आएको थियो आज पनि त्यसैगरी कार्यलय जानेआउने गर्दैछु । नागरिक दैनिकले समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia