सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ ।यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए ।
बैठकले नेपाल प्रहरीमा ३ हजार सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ ।

अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् ।स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ ।मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नयाँ दरबन्दीका लागि स्वीकृति दिएको हो ।आजको कान्तिपुरमा यो खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia