केपी ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा देशलाई दुई बर्षभित्र तुईनमुक्त पार्ने घोषणा गरेका थिए ।मन्त्रिपरिषद् बैठकबाट तुईनलाई झोलुंगे पालले विस्थापन गर्ने निर्णय पनि गराए ।तर, उनको घोषणा ठेकेदारले तुहाइदिएका छन् ।

तीन बर्ष बित्न लाग्दासमेत विकट भेगका स्थानीय तुइनमा जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।ओलीले टीभीमा २०७४ असार मसान्तपछि तुईन भन्ने चिज देखे फोटचो चिनेर ल्याउनुस् भनेको समाचार हरेका थियौँ, सहिद लखन गउाँपालिका ८ घ्याल्चोकका शैलेश रेग्मीले भने, अहिलेसम्म तुईन हटेन । आजको कान्तिपुरमा यो खबर रहेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia