देशभरिका यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्र लाईसेन्स का लागि अनलाईनबाट फारम भर्ने काम आईतवार सुरु भएको छ । यातायात व्यवस्था कार्यालय लहनाबाट भने प्रदेश २ का भौतिक पुर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनरको मोखिक आदेशमा लाईसेन्सका लागि अनलाईन आवेदन रोकिएको छ । गत असारमा स्थगन भएको अनलाईन आवेदन यातायात व्यवस्था विभागले आईतबार एक महिनापछि खुलाएको थियो । आजको अन्नपुर्ण पोष्टमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia