काठमाडौं । यातायात व्यवस्था विभागले दसैं तिहारमा चल्ने यात्रुबस र अनुमानित यात्रुको विवरण संकलन सुरु गरेको छ । व्यवसायीले यो वर्ष नयाँ यात्रु बस नथप्ने भएपछि विवरण संकलन सुरु गरिएको हो । त्यसका लागि यातायात व्यवसायी र ट्राफिक प्रहरीलाई विवरण उपलब्ध गराउन आग्रह गरेको विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएको छ ।

‘अहिले सञ्चालनमा रहेका गाडीले दसैँ तिहारमा यात्रु ओसार्न सम्भव छ÷छैन, अनुमान गर्न र कति यात्रु हुन्छन् भन्ने यकिन गर्न विवरण संकलन सुरु गरेका छौँ,’ उनले भने । अाजकाे नयाँपत्रिका दैनीकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia