वीरगन्ज । बाराको कलैयामा एकजना महिलाको घाँटी रेटेर हत्या गरिएको छ।कलैया उपमहानगरपालिका- १३ बलिरामपुरकी ४५ वर्षीया सियापति धोबीन् बैठाको घाटी रेटेर हत्या गरिएको छ ।

समाचारका अनुसार घर नजिकै रहेको आफनै खेतमा आइतबार बिहान सियापतिको शव घाटी रेटेर हत्या गरिएको अवस्थामा फेला परेको हो। सियापतिका श्रीमान् दुई वर्षदेखि घर परिवारबाट सम्पर्कबिहीन् छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia