काठमाडौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका बुबा यज्ञराज पन्तको स्वास्थ्यमा समस्या देखिएको छ। केही दिनयता स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनलाई उपचारका राजधानी ल्याइएको छ। साँझबाट उनको महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पतालमा उपचार सुरु भएको छ।

छोरीको बलात्कारपछि न्याय माग्दै चार महिनादेखि आन्दोलित भएका यज्ञराजको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि राजधानी ल्याइएको हो। समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia