१२ पुष काठमाडौँ। प्रत्येक वर्ष संसारमा विचित्रका घटना हुन्छन् । प्रत्येक वर्ष जस्तै सन् २०१५ मा समेत विभिन्न विचित्रका तस्बिर सार्वजनिक भएका छन् । हेर्नुहोस् सन् २०१५ का विचित्रका १२ तस्बिर
१. ब्राजिलका होँचा र अग्लाको प्रेमजोडी बायाँ, जिउमा सबैभनदा बढि सुइ खोपेर विश्वरेकर्ड बनाएका भारतका भुपेन चन्द्र दास, दायाँ ।
२. भारतको लुधियानाका जसप्रित सिंहले आफ्ना हातलाई पछाडिबाट फर्काएर कम्मरमा ल्याएर बेर्न सक्छन् ।तस्बीरः डेलीमेल ।
३. इण्डोनेसियामा पाइने हरियो प्रजातिको भ्यागुतो रुखको हाँगामा पिङ खेल्दै ।
४. माल्टामा एक पुरुष आफ्नो घरपालुवा कुकुरसँगै पौडीका लागि डाइभ हान्दै ।
५ अमेरिकामा सबैभन्दा लामो खुट्टा भएकी लरेन विलियम्स बायाँ, र निकै छिनेको कम्मर भएकी २५ वर्षकी पिक्सी फक्स दायाँ ।
६. दुबै खुट्टा नभएकी काया सेसर अमेरिकाको क्यालिफोर्नियामा स्केटिंग गर्दै ।
७. एड्रीयन लेविसको जिब्रो ४ इन्च लामो छ र उनी विश्वमा सबैभन्दा लामो जिब्रो भएकी मानिस हुन् ।
८.केन्याको मसाइमारा राष्ट्रिय निकुन्जमा भैँसीबाट बच्न रुखमा चढ्दै सिंह ।
९. ब्राजिलका बडी विल्डर रोमारियो डस सान्तोस आल्भेजले आफ्नो बाइसेप तथा छातिलाई भिमकाय बनाउदै ।
१० एक जिमखानामा भिड्दै दुर्इ बालबालिका ।
११. अमेरिकाको न्यु ह्याम्पसायरमा रहेको ८० किलो तौलको एक कुकुर ।

१२. दुर्लभ वंशाणुजनय रोगका कारण कपाल, दाँत तथा छालासमेत राम्ररी विकशित नभएकी मोडेल मेलेन गेडोस बायाँ, र किम कार्दाशिनसँग मिल्ने अनुहार भएकी थालिया अल्मोडोभार दायाँ ।



















