नेपालमा आज थप ४ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका सहित हालसम्म कुल संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा विभिन्न अस्पतालबाट ३ सय ५८ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन्। आज डिस्चार्ज भएका सहित हालसम्म १४ हजार ९ सय ६१ जना कोरोनाबाट निको भएका छन्। हालसम्म ३ लाख ९८ हजारकाे पिसिआर परीक्षणा भएकाे छ। त्यस्तै हालसम्म मृतक ५७ जनामा कोरोना पुष्टि भएको छ।

https://www.facebook.com/inaruwaonline/videos/988973271560820/?t=2





तपाईको प्रतिक्रिया

trusted online casino malaysia