सिचुआन / चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् ।सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो । भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता सिचुआनको राजधानी चेङ्डुकाका करिब २ करोड १० लाख मानिसलाई कोभिड प्रतिबन्धका कारण घरमै बस्न आदेश दिइएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मंगलवार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएक...
रुसी राष्ट्रपति पुटिनविरुद्ध अन्तर्राष्ट्रिय अपराध अदालतकाे पक्राउ पुर्जी : युक्रेन युद्ध मुख्य अपराध
एजेन्सी । अन्तर्राष्ट्रिय अपराध अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।सो अदालतले यु...
जी-२० देशहरू दिल्लीको सीपीमा हुने फूल महोत्सवमा सहभागी हुने
नयाँ दिल्ली। चीन, जापानलगायत धेरै जी-२० देशहरू सप्ताहन्तमा यहाँस्थित कन्नट प्लेसको सेन्ट्रल पार्कमा फूल महोत्सवमा सहभाग...
भारतीय फिल्मलाई ओस्कारमा दुई विधामा जित
काठमाडौं । नेपाली समयानुसार आज बिहान भएको ओस्कार अवार्डमा भारतीय फिल्मले दुई विधामा जित हात पारेका छन् । निकै चर्चा र अघ...
जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा ६ जनाको मृत्यु
काठमाडौं । जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जना मारिएका छन् । इसाई अभियानकर्मीहरूको बैठक कक्षमा...
टर्कीमा फेरि शक्तिशाली भूकम्प
काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्न...