राजविराज। सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा (ख) मा जनमत पार्टीका शम्भु कुमार साह विजयी भएका छन् ।१० हजार ८ सय ६२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी जसपा–एमाले गठबन्धनका उम्मेदवार विदेश्वर प्रसाद यादव विक्कीले १० हजार ८ सय १४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार भगवती प्रसाद यादव तेस्रो भए । उनले ९ हजार २ सय ०१ मत ल्याए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मधेश प्रदेशमा खानेपानीको समस्या
जनकपुर। वीरगञ्जसहितका स्थानमा देखिएको खानेपानी संकट समाधानका लागि मधेश प्रदेश सरकारले पहल सुरु गरेको छ। प्रदेश विपद व्यव...
काेशी र मधेसमा भारी बर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत ...
सप्तकोसीको फत्तेपुरको बस्तीमा पस्यो बाघ
सप्तरीको सप्तकोसी नगरपालिका–१ फत्तेपुरको खोरिया टोल वस्तीमा सोमबार बिहान बाघ पसेको छ । बाघको आक्रमणबाट स्थानीय गणेश खत्र...
मधेस प्रदेशका १० अस्पताल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन
रौतहट। मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले रौतहटको चन्द्रपुरमा सञ्चालित १० वटा निजी अस्पताल बन्द गर्न निर्देशन ...
राजश्व संकलनको कमिले मधेश सरकारको बजेट रोकिने
मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले बजेट रोक्का गर्ने तयारी गरेको छ । मन्त्रालयसहितका निकायमा बिहीबार पत्र पठाउँदै अर्थ...
मधेशको शिक्षा मन्त्रालयले माग्यो १३२ जना स्वयंसेवक शिक्षक
मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयले एकैसाथ ठूलो संख्यामा स्वंयसेवक शिक्षकको भर्ना खुलाएको छ । शिक्षा मन्त्रालय...








