trusted online casino malaysia
trusted online casino malaysia

इटहरी । शनिवार हुने जनता बहुमुखी क्याम्पस व्यवस्थापन समिति निर्वाचनमा इटहरीका सञ्चार उद्यमी विकल रेग्मीले उम्मेदवार दिएका छन् । उनले क्याम्पसलाई प्रविधि सँग जोडने र सूचना मैत्री बनाउने प्रतिबद्धता सहित आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन ।

रेग्मी इटहरीस्थित सप्तकोसी टेलिभिजनका सञ्चालक पनि हुन । उनी विगत ८ वर्ष देखि जनताको समस्यालाई टेलिभिजन मार्फत दर्साउँदै आइरहेका छन् । सरकारी जस्तै सहुलियत र निजीको भन्दा गुणस्तरीय शिक्षा व्यवस्थित सूचना प्रणाली सँगै क्याम्पसको प्रशासनिक कार्यक्रमहरू सोझै इन्टरनेटबाट गराइ सिङ्गो शैक्षिक गतिविधिलाई प्रविधिमय बनाउने प्रतिबद्धता सहित व्यवस्थापन समितिमा उम्मेदवारी दिएका छन् । इटहरीको सर्पक्षिय साझा उृममेद्वारहरूकाे समूहमा रेग्मी ८ औ नंमा रहेका छन् । साे समूहमा निम्न रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia